17/12/2024
तारकेश्वर शैक्षिक मंचको चौथो अधिवेशनबाट गोलढुंगा अर्किड एकेडेमीका प्रिन्सिपल झनकराज शर्माको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्ष - अवसर पौडेल ,उपाध्यक्ष -नारायण पोखरेल ,सचिव-उत्तम पण्डित ,कोषाध्यक्ष -वेदराज घिमिरे ,सहसचिव-विराज राई ,सहसचिव -हरि गोतामे ,सहकोषाध्यक्ष -श्यामकृष्ण भेटवाल ,सदस्य-महेश प्रसाद सिटौला ,सदस्य-नवराज पाण्डे ,सदस्य केदार गुरागाईं सर्वसम्मत निर्वाचित हुनुभएको छ ।सिंगो कार्यसमितिलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना ।