Center Home Shopping Japan 1.6

Center Home Shopping Japan 1.6

Share

Education is the foundation of success

23/12/2024

बिहान ६ बजेको क्लासमा कोरियन भाषा पढिरहेका भाईबहिनीहरु

27/11/2024

बिगत दश वर्ष देखि सेवा दिइरहेको काठमाडौंकै चिर परिचित कोरियन भाषा इन्स्टिच्युट # East Rising Sun Academyमा सन् 2025 को लागि Eps-Topik कोरियन भाषाको नयाँ भर्ना खुल्यो।
हाम्रा विशेषता हरु,
१) कोरियन भाषामा TOPIK-6 Level गर्नुभएको , कोरियामै लामो समय अध्ययन गर्नुभएको तथा कोरियाको कानूनी अनुवादक एवम् दोभासे द्वारा पढाइ हुने,
2) शान्त र वारीवारिक वातावरणमा पढाइ हुने,
३) आरामदायी कक्षाकोठाको व्यवस्था भएको
४) Basic Class देखि नै listening सुन्ने ब्यबस्था भएको
५) दैनिक नि:शुल्क UBT Tab परिक्षाको व्यवस्था,
६) नि:शुल्क पाठ्यसामाग्रीको व्यवस्था,
धेरैपटक होइन यसैपटक कोरिया जाने ग्यारेन्टी गरौं। East Rising Sun Academy कोटेश्वोर आकासेपूल नजिक काठमाडौँ, सातदोबाटो जाने Busstopको छेउमै, East Rising Sun Academy लेखेको board दोश्रो तलामा आउन सक्नुहुनेछ,

17/11/2024

basic course : morning :-6 am, 9am
Day :1 pm, 2pm & 3 pm
015100155

14/11/2024

खुल्यो ! खूल्यो ! ! खुल्यो ! ! !
बिगत १० वर्ष देखि सेवा दिईरहेको नेपालकै उत्कृष्ट @ East Rising Sun Academy मा सन 2025 को लागि कोरियन भाषाका नया कक्षाहरु बिहान ६ बजेदेखि बेलुका ५ बजे सम्मका भाषा कक्षाहरुमा धमाधम पढाई भैरहेको छ
सम्पर्क ०१५१००१५५, ९८६२२४४२१६ ,९८४१८२३२९५

13/11/2024

विश्वकप सन 2025 को लागि छनोट भएकोमा
U 19 महिला टीमलाई हार्दिक बधाई

- East Rising Sun Academy परिवार

10/11/2024

कोरियन कक्षा हरु Basic, Advance, Exam Oriented साथै Skill Test को कक्षाहरु सुरु हुँदै छ । कृपया समय मा नै आफ्नो सिट सुरक्षित गरि कक्षा हरु सुचारु गर्नु होला

* 3 Days free demo classes
• Affordable fees.
• Weekly test
• Guidance
* Class at your own time..
Contact us for more information
East Rising Sun Academy
Visit our office for free counseling -
East Rising Sun Academy Highlights
01-5100155
9860444844
9862244216
984-1823295

22/09/2024

बेसीक तथा एडभान्स कक्षा 25% छुट सहित धमाधम संचालन भइरहेको छ ।
आफ्नो सिट सुरक्षित गर्नुहाेला । East Rising Sun AcademyEast Rising Sun Academy@followers

12/09/2024

बेसीक तथा एडभान्स कक्षा धमाधम संचालन भइरहेको छ ।
आफ्नो सिट सुरक्षित गर्नुहाेला । East Rising Sun Academy East Rising Sun Academy

11/09/2024

बेसीक तथा एडभान्स कक्षा धमाधम संचालन भइरहेको छ ।
आफ्नो सिट सुरक्षित गर्नुहाेला East Rising Sun Academy
East Rising Sun Academy

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Devasthalimarga
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 06:30
Tuesday 05:00 - 18:30
Wednesday 05:00 - 18:30
Thursday 05:00 - 06:30
Friday 05:00 - 18:30
Sunday 05:00 - 18:30