Shigan Health Foundation/School Of Allied Health Science

Shigan Health Foundation/School Of Allied Health Science

Share

It is an educational institution running CMLT(Lab Technician) course since 2061 affiliated to CTEVT.

Photos from Shigan Health Foundation/School Of Allied Health Science's post 28/12/2025

हिजो Kobe Tokiwa University, Japan का Medical Laboratory Technology, Oral Science, Education,Nursing र Radiography का बिद्यार्थीहरुले बिभिनन Health Courses, Japan cultural र Global Health बारेमा यस कलेजका बिद्यार्थीहरुलाई presentation दिएको छ!

08/12/2025

Notice!!

04/11/2025

Admission notice for Lab technician!!

CTEVT काे प्रवेश परिक्षा फारम भर्न छुटेकाहरूकाे लागि सुवर्ण अवसर : SEE मा NG लागि Grading वृद्धि भएका र प्राविधिक शिक्षा अध्ययन गर्न Entrance फारम भर्न छुटेका विद्यार्थीकाे लागि अत्यन्तै जरूरि सुचना ।

23/09/2025

स्थगित परीक्षाहरु संचालन गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

16/09/2025

Admission Open

एसईईको ग्रेड बृद्धि परिक्षा दिई नतिजा कुरेर बसेका वा form नभरेका बिधार्थीहरुको लागि CMLT(Lab Technician)मा online form खुलेको छ I

साथै CTEVT को HA, Nursing र Pharmacy को प्रबेश परिक्षामा उत्तिर्ण गरेर pass Listमा परेका विद्यार्थीले पनि CMLT कोर्समा भर्ना गर्न मिल्ने सुचित गरिन्छ ।
📞 अन्य जानकारीको लागि संपर्क: 984-1700535 र ०१-४३७४६९०

Photos from Shigan Health Foundation/School Of Allied Health Science's post 14/09/2025

Admission Open

एसईईको ग्रेड बृद्धि परिक्षा दिई नितजा कुरेर बसेका वा form नभरेका बिधार्थीहरुको लागि CMLT(Lab Technician)मा online form खुलेको छ I

साथै CTEVT को HA, Nursing र Pharmacy को प्रबेश परिक्षामा उत्तिर्ण गरेर pass Listमा परेका विद्यार्थीले पनि CMLT कोर्समा भर्ना गर्न मिल्ने सुचित गरिन्छ ।
📞 अन्य जानकारीको लागि संपर्क: 984-1700535 र ०१-४३७४६९०

CTEVT को पास लिस्टमा नाम आउनेले Lab Technician मा Apply गर्नुहोस। CTEVT Course Study Offer 04/09/2025

https://youtu.be/MZ-KxuwjOEg?si=9sEUXR7vnrg5WthN

CTEVT को पास लिस्टमा नाम आउनेले Lab Technician मा Apply गर्नुहोस। CTEVT Course Study Offer CTEVT को पास लिस्टमा नाम आउनेले Lab Technician मा Apply गरेर अध्ययन गर्नुहोस|तपाइँको लागि अर्को महत्त्वपूर्ण भिडियो :_________________________________...

04/09/2025
21/08/2025

🎓 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!! 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐎𝐩𝐞𝐧!!

यस कलेजमा संचालित CMLT (Lab Technician) कोर्षमा अध्ययन गर्न CTEVT को
स्वास्थ्य तर्फको डिप्लोमा तहको निःशुल्क छात्रवृत्तिमा Pass List मा परेको इच्छुक
विद्यार्थीले CMLT कोर्षमा भर्ना गर्न मिल्ने सूचित गरिन्छ ।

💡 हाम्रो विशेषता:
✅१. सहुलियतपूर्ण (तुलनात्मक रूपमा कम) शुल्क ।
✅२. स्वदेशी/विदेशी मेडिकल कलेज, यूनिभर्सिटी र अस्पतालहरूसंग 𝐋𝐢𝐧𝐤𝐚𝐠𝐞 भएको ।
✅३. राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याती प्राप्त शिक्षक / प्राध्यापक /विशेषज्ञहरूबाट अध्यापन गराईने ।
✅४. 𝐏𝐂𝐑, 𝐅𝐥𝐮𝐨𝐫𝐞𝐬𝐜𝐞𝐧𝐭/𝐒𝐭𝐞𝐫𝐞𝐨𝐬𝐜𝐨𝐩𝐢𝐜 𝐌𝐢𝐜𝐫𝐨𝐬𝐜𝐨𝐩𝐞 लगायतका उपकरणयुक्त 𝐃𝐢𝐚𝐠𝐧𝐨𝐬𝐭𝐢𝐜/𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐋𝐚𝐛 भएको ।
✅५. समय-समयमा भारत, जापान लगायत अन्य मुलुकका आगन्तुक प्राध्यापक/विशेषज्ञहरूबाट समेत अध्यापन गराईने ।
✅६. 𝐂𝐓𝐄𝐕𝐓 ले तयगरेको १०% छात्रवृत्ती बाहेक 𝐉𝐚𝐩𝐚𝐧-𝐍𝐞𝐩𝐚𝐥 𝐅𝐫𝐢𝐞𝐧𝐝𝐬𝐡𝐢𝐩 (𝐉𝐀𝐍𝐄𝐅) तथा बमप्रसाद-सन्तमाया राई छात्रवृत्ती लगायतका विषेश छात्रवृत्तीहरूको समेत व्यबस्था भएको ।

🚀 अब ढिला नगर्नुहोस् – स्वास्थ्य क्षेत्रमा उज्वल भविष्य सुनिश्चित गर्नुहोस्!
👉 आजै सम्पर्क गर्नुहोस्!
📞 सम्पर्क: 014374690, 984-1700535

Location: Maharajgunj Chakrapath (Narayangopal Chowk), Kathmandu

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Maharajgun, Narayangopal Chowk Near To Maharajgun Police Office
Kathmandu
44600