NEB Result

NEB Result

Share

Please send news/information or anything at:
[email protected]

23/05/2026

रास्वपा बारा जिल्लाको कार्यक्रममा लफडा भएको छ भने सांसदहरु लखेटिएका छन् । 😮

23/05/2026

केपी ओलीले भदौ २३ गते नै राजिनामा दिएको भए अहिलेको अवस्था आउने थिएन ।- एमाले नेता बिष्णु पौडेल

23/05/2026

हर्क साम्पाङले गरिब, बिरामीलाई सहयोग गर्न र गाउँगाउँमा खानेपानी विद्यालय, अस्पताल बनाउन Harka Sampang Rescue & Help Foundation स्थापना गर्ने भएका छन् । सहयोग गर्ने होइन त ?

23/05/2026

अब देखि अमेरिकाको Green Card पाउनको लागि आफ्नै देशमा फर्केर आवेदन दिनुपर्ने भएको छ । 😮

23/05/2026

भारतबाट ल्याइएको ७० केजी अबैध माछा सशस्त्र प्रहरीले नष्ट गरेको छ । यो प्रजातिको माछा नेपालमा प्रतिबन्धित छ । 😮

23/05/2026

कसैले ताली नबजाएपछि हर्क भन्छन्: ताली बजाउनुस् ।

22/05/2026

आज शनिबार: भगवान कालभैरवको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।❤️🙏

22/05/2026

धादिङमा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको ज्यान गएको छ । 😮

22/05/2026

गोरखाका ओमबहादुर गुरुङले सगरमाथा चुचुरोमा पुगेर सुदन गुरुङको तस्विर फर्फराएका छन् । 😮

22/05/2026

अस्ति बुधबार एकैदिन २७४ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । 😮

22/05/2026

यो पालि यस्तो हुने सम्भावना कति छ ?

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Bagbazar
Kathmandu
44800