18/08/2025
Centre for Self-help Development - CSD
Training, Workshop and Study Visit related activities of CSD related news and events Page
Promote and strengthen financial and other development services through capacity building, training, knowledge dissemination, research/study, consultancy and networking
18/08/2025
08/08/2025
छिमेक लघुवित्तको धादिङ्गबेसी शाखा अन्र्तगत उधमी सदस्यहरु एवं तिनका सन्तानहरुको निम्ती यस केन्द्रका प्रशिक्षकहरुबाट संचालन गरिएको ३ दिने डिजिटल वित्तिय साक्षारता प्रशिक्षण कार्यक्रमको झलकहरु । प्रशिक्षण यहि श्रावण १९ देखि २१ सम्म धादिङ्गबेसी स्थित निलकण्ठ नगरपालिकामा संचालन गरिएको थियो ।
04/05/2025
यहि २०८२ वैशाख १३ देखि २० सम्म बंगलादेशमा युवा उधमशिल्ता विकास संबधी तालिम कार्यक्रममा सहभागीहरु । यस तालिम कार्यक्रममा नेपालका जम्मा ४ लघुवित्त वित्तिय संस्थाका ८ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । तालिमको संयोजन यस केन्द्रका निर्देशक श्री सतिश श्रेष्ठले गर्नु भएको थिया भने कार्यक्रमको आयोजना बंगलादेशको लघुवित्त संस्था IDF-Integrated Development Foundationले गरेका थिए ।
03/05/2025
यहि २०८२ वैशाख ६ देखि १३ सम्म बंगलादेशमा युवा उधमशिल्ता विकास संबधी तालिम कार्यक्रममा सहभागीहरु । यस तालिम कार्यक्रममा नेपालका जम्मा ४ लघुवित्त वित्तिय संस्थाका ८ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । तालिमको संयोजन यस केन्द्रका बरिष्ठ अधिकृत रेणु प्रजापतिले गर्नु भएको थिया भने कार्यक्रमको आयोजना बंगलादेशको लघुवित्त संस्था IDF-Integrated Development Foundationले गरेका थिए ।
04/03/2025
Training on Accounting and Financial Management of Branch, organized at CSD from Falgun 18-20, 2085
21/02/2025
CSD lead a 8 member team to participate in 9th Social Business Youth Summit, Dhaka 2025. Some photographs taken during the visit by team members.
30/01/2025
A group picture of Participants in the Accounts and Financial Management Training held from Jan 22-24, 2025 (Magh 9-11, 2081)
31/12/2024
Wishing a prosperous and peaceful new year to all
01/12/2024
उदयदेब बहुउद्धेश्यि सहकारी संस्थाका फिल्ड कर्मचारीहरुलाई खराब कर्जा नियन्त्रण संबधि तालिम मंसिर ११ र १२ संस्थाको मुख्य कार्यालयमा भिमदत्त नगरपालिका आयोजना गरिएको थियो । उक्त तालिम कार्यक्रमका सहभागी तथा संचालकहरु संग केन्द्रका टोलीको सामूहिक तस्विर ।
26/11/2024
Training Programs organized for Kisan-Coop at their Head office at Lamki, Kailali.
26/11/2024
Training on Entrepreneurship Development for the field staff from Manushi Laghubitta Bittiya Sanstha at Bhaktapur from Nov 10-12, 2024
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Maitighar Height, Thapathali
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:30 |
| Tuesday | 10:00 - 17:30 |
| Wednesday | 10:00 - 17:30 |
| Thursday | 10:00 - 17:30 |
| Friday | 10:00 - 17:30 |
| Sunday | 10:00 - 17:30 |