14/08/2026
Little Moon कि पूर्व छात्रा अब Chartered Accountant (CA)! 🎉🎓✨
हाम्रो विद्यालय Little Moon High School कि पूर्व छात्रा Shova Pudasaini ले चार्टर्ड एकाउन्टेन्ट (CA) जस्तो कठिन र प्रतिष्ठित परीक्षा उत्तीर्ण गर्नुभएको खबरले सम्पूर्ण विद्यालय परिवारलाई अत्यन्तै गर्वान्वित बनाएको छ! 💐
तपाईँको यो अतुलनीय सफलता, कडा परिश्रम र लगनशीलताको उत्कृष्ट उदाहरण हो। Little Moon को आँगनबाट सुरु भएको तपाईँको यो यात्राले आज जुन उँचाइ लिएको छ, त्यसले हाम्रा आगामी पुस्ताका विद्यार्थीहरूलाई पनि ठूलो सपना देख्न र अघि बढ्न ठूलो प्रेरणा दिनेछ। 🌟
यस भव्य सफलताको लागि हार्दिक बधाई तथा आगामी पेसागत यात्राको लागि धेरै-धेरै शुभकामना! 🙌❤️