04/03/2022
At Gyan Sanskar International School we believe that your children are the innovators, educators, leaders, and learners of the 21st century!
STEAM is an educational approach to learning that uses Science, Technology, Engineering, Arts, and Mathematics.
With Karkhana, we take a Learning by Doing approach so that the makers of today become the shapers of tomorrow!
To learn more visit us today!
🏢Samakhushi Chowk, Kathmandu
24/10/2019
दशै यो पटक त्यति सुखद भएन, तर तिहार को झिलिमिलिले हाम्रो व्यक्तिगत लगायत ब्यापारिक जीवनमा नयाँ उत्साह थपिने कुरामा हामी ढुक्क छौ।आउनुहोस् हामी सबै मिलेर यो उज्यालो चाड लाई अझै उज्यालो बनाउ।।।।पहिलेको बर्षहरु जस्तै हाम्री रन्जु बहिनीले आफ्नै हातले बनाएको मीठो सेलरोटीले यो तिहारमा मिठास भरौ।।।।।
05/06/2019
May Allah fill your life with joy and prosperity.
Eid Mubarak. We offer 3 •/• flat discount
15/05/2019
5% flat discount for our sweet little customers we wish great success in your studies
03/05/2019
आमाको मुख हेर्ने दिनको अवसरमा सम्पुर्ण आमाहरू मा शुभकामना सहित सम्पुर्ण खरिदारीमा ३ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
27/03/2019
fresh vegetables available now
13/12/2018
We are welcoming christmas ......come join us......lets make this beautiful festival memorable ....
05/11/2018
दिपावलीको शुभ अवसरमा हाम्रा सम्पुर्ण ग्राहक महानुभाव हरु मा शुभकामना सहित सम्पुर्ण किनमेलमा ३ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराउदछौ।
04/11/2018
तिहारमा मिठास भर्न हामी मीठो सेल पकाउदैछौ।।।चाहिएमा सम्पर्क गर्नुहोस है।
17/10/2018
बिजया दशमीको पावन अवसरमा हाम्रा सम्पुर्ण ग्राहक महानुभाव हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।