Sakura Nepal Consultancy

Sakura Nepal Consultancy Sakura Nepal Consultancy
(Education Consultancy & Language Center)
Gongabu Chowk, Kathmandu
014987092

Established in 2008, Sakura Nepal Consultancy provides study abroad counseling services and abroad study placement services. We provide various language courses and test preparation courses for Japanese and Korean languages such as NAT, JLPT, TOPIK and much more. We do not just only provide our services here only but also in abroad students to get proper guidance and placement for their further s

tudy. Located in very convenient location of
Gongabu Chowk, Kathmandu Sakura Nepal consultancy is one of the most trusted study centers for abroad study program. It is in a very easy and accessible location for the students.

जापानिज भाषा N4 लेभलकाे नयाँ कक्षा यही श्रावण ३१ गते आईतवार बिहान ८:०० बजेदेखि शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला।सम्प...
14/08/2026

जापानिज भाषा N4 लेभलकाे नयाँ कक्षा यही श्रावण ३१ गते आईतवार बिहान ८:०० बजेदेखि शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला।
सम्पर्क 014987092, 9841230092

Sakura Nepal Consultancy
Sakura Nepal Consultancy Pvt. Ltd.

31/07/2026
जापानिज भाषा बेसिक लेभल N5 काे नयाँ कक्षा बिहान ८:०० बजेदेखि छिटो शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला।सम्पर्क 014987092...
24/07/2026

जापानिज भाषा बेसिक लेभल N5 काे नयाँ कक्षा बिहान ८:०० बजेदेखि छिटो शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला।
सम्पर्क 014987092, 9841230092

Sakura Nepal Consultancy
Sakura Nepal Consultancy Pvt. Ltd.

EPS को फारम खुलेको छ 👀उत्पादनमुलक क्षेत्र  : ५,००० जना कृषि तथा पशुपालन क्षेत्र : २,००० जना सेवा क्षेत्र : १०० जना वन क्...
21/07/2026

EPS को फारम खुलेको छ 👀

उत्पादनमुलक क्षेत्र : ५,००० जना
कृषि तथा पशुपालन क्षेत्र : २,००० जना
सेवा क्षेत्र : १०० जना
वन क्षेत्र : १०० जना

भाषा अध्ययन, परीक्षा तयारी तथा परीक्षाको फारम भर्नको लागि सम्पर्क गर्नु होला।

साकुरा नेपाल कन्सल्टेन्सी, गोंगबु चोक, काठमाडौँ।
सम्पर्क नं : ०१-४९८७०९२, ९८४१२३००९२ ,९८१३५६६५२८

उच्च शिक्षा अध्ययनकाे लागि जापानकाे टोकियो शहर जादै गर्नुहुने हाम्रा विद्यार्थीहरु धादिङका सुरज थापा मगर, मकवानपुरका आयु...
16/07/2026

उच्च शिक्षा अध्ययनकाे लागि जापानकाे टोकियो शहर जादै गर्नुहुने हाम्रा विद्यार्थीहरु धादिङका सुरज थापा मगर, मकवानपुरका आयुष थिङ र नुवाकोटका रमिला थापालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दैछौं ।
Sakura Nepal Consultancy
Sakura Nepal Consultancy Pvt. Ltd.

जापानिज भाषाकाे नयाँ कक्षा बिहान ८:०० बजे देखि शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला। फाेन नम्बर : 014987092whatsapp no. ...
14/07/2026

जापानिज भाषाकाे नयाँ कक्षा बिहान ८:०० बजे देखि शुरु हुदैछ । आफ्नो नाम टिपाउनु हाेला। फाेन नम्बर : 014987092
whatsapp no. 984-1230092
गाेङ्गबु चाेक काठमाडौं

Sakura Nepal Consultancy

उच्च शिक्षाका लागि जापान 🇯🇵 Study in JapanApril 2027 काे लागि काम भैरहेको छ।उच्च शिक्षा अध्ययन गर्न तथा SSW भिषामा जापान...
07/07/2026

उच्च शिक्षाका लागि जापान 🇯🇵
Study in Japan
April 2027 काे लागि काम भैरहेको छ।
उच्च शिक्षा अध्ययन गर्न तथा SSW भिषामा जापानको विभिन्न शहरहरुमा जान चाहने विद्यार्थीहरुले जापानिज भाषा अध्ययन गर्न सम्पर्क गर्नुहाेला।
जापानिज भाषाको नयाँ कक्षाहरु भैरहेको छ।
(बेसिक लेभल र एडभान्स लेभल N5/N4/SSW)
स्टुडेन्ट / वर्किङ / डिपेन्डेन्ट, भिजिट जुनसुकै भिषामा जापान जान भाषा जरुरी छ।
२० वर्षदेखि देखि निरन्तर सेवामा।
साकुरा नेपाल कन्सल्टेन्सी
गाेङ्गबु चाेक, काठमाडौं
014987092, 984-1230092
Sakura Nepal Consultancy

Sakura Nepal Consultancy Pvt. Ltd.
Sakura Nepal Consultancy
www.sakuranepal.com.np
https://maps.app.goo.gl/jDBqW5xPMJPPZ6Ut7

जापानिज भाषा बेसिक लेभल N5 काे नयाँ कक्षा यही असार १९ गते शुक्रबार बिहान ६:०० बजेबाट शुरु हुदैछ ।सम्पर्क 014987092, 9841...
02/07/2026

जापानिज भाषा बेसिक लेभल N5 काे नयाँ कक्षा यही असार १९ गते शुक्रबार बिहान ६:०० बजेबाट शुरु हुदैछ ।
सम्पर्क 014987092, 9841230092

Sakura Nepal Consultancy
Sakura Nepal Consultancy Pvt. Ltd.

Address

Gongabu Chowk, Tokha Municipality/9
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779851093679

Alerts

Be the first to know and let us send you an email when Sakura Nepal Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sakura Nepal Consultancy:

Shortcuts

Share