09/12/2025
सूचना सूचना सूचना
मलामी जाने सूचना
इलाम जिल्ला माइजोगमाई गाउँपालिका ०३ नम्बर वडा निवासी श्री निर्मल प्रधानको धर्मपत्नी श्रीमती डम्बर कुमारी प्रधानको असामाहिक निधनले सबै परिवार तथा छरछिमेकीलाई स्तब्ध बनाएको छ। काकीको आत्माको चिर शान्तिको कामना व्यक्त गर्दछौं
आज मिति २०८२ साल मंसिर २३ गते साँझ ७ बजेर ५ मिनेट जाँदा असामयिक निधन भएको हुँदा भोलि काकीको पार्थिक शरीर माइ जोगमाई 4 मा अवस्थित माइ बेनीमा घाटमा पार्थिक शरीरको अन्तिम दाह संस्कार गरिने भएको हुँदा सबै आफन्तजन छरछिमेकी तथा इष्टमित्रहरूमा जानकारी गराइन्छ।
#समय बिहान १० बजे #
छोराहरू -ख्याम प्रधान,महेश प्रधान
छोरीहरू- कमला प्रधान,सरुना प्रधान
ज्वाईंहरू - राजेश प्रधान, विमन प्रधान
बुहारीहरू -कञ्चन प्रधान,निर्मला प्रधान
नातीहरू -निमेश प्रधान,आहान प्रधान
05/10/2025
14/08/2025
13/07/2025
11/10/2024
29/04/2024
06/04/2024