Kathmandu Training Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu Training Center, Education, Koteswor , Amarawatimarga, Kathmandu.
Kathmandu Training Centre (KTC) Affiliated with the Council for Technical Education and Vocational Training (CTEVT) has been providing its service for 23 years since the year 2002 in the field of social mobilization.
B***n Lai Dharan ma.
13/01/2026
Social Moblization 24th batch Students participated in different programs
04/11/2025
'इन्टरनेश्नल' स्कुलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रमसँगै हाम्रा १८ महिने सामाजिक परिचालन तालिमका विद्यार्थीहरूको फिल्ड भिजिट र सामुदायिक अन्तरक्रिया।
02/11/2025
हाम्रो यो युटुब च्यानलमार्फत हामीसँग जोडिन यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। साथै KTC का पूर्व विद्यार्थी हुम्लाका जय बमसँगको यो कुराकानी यहाँहरूलाई कस्तो लाग्छ, सुनेर, मन पर्यो भने लाइक, कमेन्ट र यो भिडियोलाई सेयर पनि गरिदिनु होला, धन्यवाद।
KTC का पूर्व विद्यार्थी जय बमसँगको कुराकानी: क्यामेरामा कल्पना 'सिमी', कुरा गर्दै आश्मा अर्याल काठमाडौं तालिम केन्द्रका पूर्व विद्यार्थी, हाल हुम्ला जिल्लाका शिक्षक जय बमसँगको कुराकानी यहाँलाई कस्तो लाग्यो...
विगत १९/२० वर्ष देखि यस काठमाडौं तालिम केन्द्रले विभिन्न देशका लागि चाहिने र स्वदेशमै रोजगार हुन सक्ने केयर गिभर तालिम सञ्चालन गर्दै आएको कुरा विधितै छ। फेरि पुनः हामीले यो तालिम सञ्चालनमा ल्याइरहेका छौँ । यदि तपाईं ३ महिने कियर गिभर तालिम लिन इच्छुक हुनुहुन्छ भने दिएको नम्बरमा ९८५१०८६७५४, ९८४१४३४१३३ वा ०१-५१४७१९७ मा समयमै सम्पर्क गर्नुहोला। धन्यवाद !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Koteswor , Amarawatimarga
Kathmandu
446600
Opening Hours
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |