Kamal Gautam ⦿ Korea Insight

Kamal Gautam ⦿ Korea Insight Connecting Nepal to Korea through knowledge and opportunities. 🇳🇵🤝🇰🇷

नेपालबाट कोरियामा रोजगार अनुमति प्रणाली (EPS) मार्फत सन् २००८ देखि अदक्ष कामदार प्रवेश गराउन सुरु गरिएको हो। EPS मार्फत दक्षिण कोरिया जानका लागि कुनै निश्चित शैक्षिक योग्यता अनिवार्य नभए पनि कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।

EPS प्रणालीको विशेषता भनेकै पारदर्शिता हो। यस प्रक्रियामा कुनै पनि घुसपैठ वा बिचौलियाको प्रभावबिना योग्यताका आधारमा भाषा परीक्षा उत्तीर्ण गरी कामदारहरू कोरिया प्

रवेश गर्ने अवसर प्राप्त गर्छन्। हाल EPS मार्फत दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरूको संख्या करिब ८० हजारको हाराहारीमा रहेको छ।

यसै कुरालाई मध्यनजर गर्दै कोरिया जान इच्छुक व्यक्तिहरूलाई लक्षित गरी कोरियन भाषा प्रशिक्षक तथा कानुनी दोभासे कमल गौतमले ‘SHINHWA’ मार्फत गुणस्तरीय तथा प्रभावकारी कोरियन भाषा प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ।

कोरियन भाषा परीक्षाको तयारीदेखि कोरियामा आवश्यक भाषिक ज्ञानसम्मलाई केन्द्रमा राखेर अनुभवी प्रशिक्षकमार्फत व्यवस्थित रूपमा कक्षा सञ्चालन गरिँदै आएको छ। कोरिया जाने आफ्नो लक्ष्यलाई सफल बनाउन इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई ‘SHINHWA’ मा आबद्ध भई गुणस्तरीय कोरियन भाषा सिक्न हार्दिक अनुरोध गर्दछौँ।

🔥 शिन्ह्वा कोरियन भाषा बागबजारमा UBT परीक्षा सुरु हुँदै !!🔥🇰🇷 EPS-TOPIK UBT EXAM को तयारी अझै पूरा भएको छैन?अहिले नै Pro...
02/09/2026

🔥 शिन्ह्वा कोरियन भाषा बागबजारमा UBT परीक्षा सुरु हुँदै !!🔥

🇰🇷 EPS-TOPIK UBT EXAM को तयारी अझै पूरा भएको छैन?
अहिले नै Professional UBT Exam Practice गरेर आफ्नो तयारी बलियो बनाउनुहोस्! 💯

📱 शिन्ह्वा कोरियन भाषा बागबजारमै आएर स्वयं परीक्षाको अनुभव गर्नुहोस ~
🎯 नयाँ प्रश्न ढाँचामा अभ्यास
📝 परीक्षा दिने तरिकाको राम्रो तयारी
🔥 UBT परीक्षा धमाधम चलिरहेको छ—तपाईंको तयारी कस्तो छ?

📍 Shinhwa Korean Language – बागबजार, यति प्लाजा
📞 01-4167622 | 9849039890

🔥 2026 EPS-TOPIK 40 Golden Setनयाँ परीक्षा ढाँचाअनुसार तयार गरिएको Exam-Focused Model Question Set।📚 आफ्नो तयारीलाई अझ ब...
02/09/2026

🔥 2026 EPS-TOPIK 40 Golden Set
नयाँ परीक्षा ढाँचाअनुसार तयार गरिएको Exam-Focused Model Question Set।
📚 आफ्नो तयारीलाई अझ बलियो बनाउनुहोस्।

👉 आजै Order गर्नुहोस्।
📦 नेपालभर Home Delivery उपलब्ध।

https://kamal-gautam.com.np/
01/09/2026

https://kamal-gautam.com.np/

Elevate your EPS exam preparation with Kamgal Gautam, your trusted partner for success. Access comprehensive study materials and expert guidance tailored to your needs.

order Now~
30/08/2026

order Now~

order Now
30/08/2026

order Now

EPS-TOPIK 40 Golden Set│High Quality Model Question Bank│Mahendra Gautam, 328 Pages

Rs. 800 मा कोरियन Sun Cream
29/08/2026

Rs. 800 मा कोरियन Sun Cream

- Brightening - Improve wrinkles - Protect skin from UV rays - Skin moisturizing - Fight pigmentation (Melasma & Blemishes) - Brightening...

28/08/2026

😭यो जति दुख:द के होला~ International media

Address

Bagbazar
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

+97715253004

Alerts

Be the first to know and let us send you an email when Kamal Gautam ⦿ Korea Insight posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kamal Gautam ⦿ Korea Insight:

Share