28/03/2026
२०८१ चैत्र १५ — कालो दिन
" हामी सधैं सम्झिरहनेछौँ "
स्व. पत्रकार सुरेश रजक (शहीद)
र स्व. सविन महर्जनप्रति हार्दिक श्रद्धाञ्जली
एक वर्ष बित्यो, न्याय अझै बाँकी छ !
सत्यको आवाज दबिँदैन — उच्चस्तरीय छानबिन आयोग गठन गर !
दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम
मिति: २०८२ साल चैत्र १५ गते
स्थान: वसन्तपुर महादेव पार्वती
समय : साझ ५:३० बजे
⸻
आयोजक:
परिवार, शुभेच्छुक तथा साथीभाइहरू