15/02/2026
महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ।।।
Kumarigal Scout Open Unit is open to all..
Kumarigal Scout Open Unit is a vibrant and inclusive scouting group.Through exciting outdoor adventures, community service projects, and engaging activities, we empower young people to become responsible citizens and make a positive impact on the world.
15/02/2026
महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना ।।।
05/02/2026
यस कुमारीगाल स्काउट ओपन युनीटका सदस्य तथा सिनियर रोभर श्री सक्षम पोखरेल, सुश्री सम्पदा कोईरालाका साथ वैवाहिक बाधिनु भएकाले उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं
22/12/2025
Announcement: Scouts, Peace and Security (Finland-Nepal Partnership) परियोजना को Recommendation Development Consultant – को लागि खुल्ला आह्वान ।
📆 आवेदन भर्ने अन्तिम मिति : २०८२ पौष १६ गते
👉 Terms of Reference (TOR):https://shorturl.at/cK3AN
👉 Circular: https://shorturl.at/ieE1U
अन्य थप जानकारीको लागि ने.स्का.रा.प्र.का मा [email protected] मा सम्पर्क गर्नुहोला ।
22/12/2025
📢✨ Open Call for Participation!
27TH INTERNATIONAL ADVENTURE PROGRAMME-INDIA 2026📢
👉Circular: https://shorturl.at/XNIIF
🗓आवेदन भर्ने अन्तिम मिति: २०८२ पौष १२ गते
👉आवेदन भर्ने लिंक: https://forms.gle/SQS3vRosGB8siuVn6
👉General information: https://shorturl.at/m6Hh3
👉Online Membership Registration Portal: https://online.nepalscouts.org/dashboard
👉Online Membership Registration Process: https://bit.ly/3uWXcs8
22/12/2025
📢📢 Open Call for Participation!
1st National Rover Ranger Jamboree - The Bharat Scouts and Guides 2026📢📢
👉Circular: https://shorturl.at/UE2Ls
🗓आवेदन भर्ने अन्तिम मिति: २०८२ पौष १३ गते
👉आवेदन भर्ने लिंक: https://forms.gle/Bxzxoe8Dq5y346is5
👉General information: https://shorturl.at/m6Hh3
👉Online Membership Registration Portal: https://online.nepalscouts.org/dashboard
👉Online Membership Registration Process: https://bit.ly/3uWXcs8
22/12/2025
यहाँहरुलाई अवगत नै छ, हाम्रो ९ औँ वार्षिकोत्सव छिट्टै आउँदैछ! हरेक वर्ष पौष १५ मा, डायनामिक स्काउट क्रयुले विशेष र अर्थपूर्ण तरिकाले मनाउने प्रयास गर्दै आइरहेको छ। यस वर्ष पनि हामी त्यस्तै नविन सोचका साथ आएका छौँ ।
“𝗗𝗬𝗡𝗔𝗠𝗜𝗖 𝗦𝗖𝗢𝗨𝗧𝗦: 𝗨𝗻𝗶𝗳𝗼𝗿𝗺 𝘆𝗼𝘂𝗿 𝗗𝗿𝗲𝗮𝗺" भन्ने नारा सहित, हामी आर्थिक कठिनाइका कारण स्काउट पोशाक किन्न असमर्थ स्काउटहरूलाई स्काउट पोशाक प्रदान गर्ने प्रतिबद्धता लिएका छौं। कसैको पनि स्काउट पोशाकका कारणले स्काउटिङ यात्रामा पूर्ण बिराम लाग्नूहुँदैन। "स्काउटिङ्ग सबैको लागि हो ।" भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्काउटिङ्ग गर्ने इच्छा भएकाले स्काउटमा सहभागी हुन पाउनु पर्छ ।
हामी सबैलाई यो अभियानमा फेरि पनि साथ र सहयोग दिन आग्रह गर्छौं। तपाईंको सहयोगले कसैको मुहारमा हाँसो सहित स्काउटमा सहभागी हुने सपना साकार हुन्छ ।
𝐁𝐚𝐧𝐤 𝐍𝐚𝐦𝐞: 𝐉𝐲𝐨𝐭𝐢 𝐁𝐢𝐤𝐚𝐬𝐡 𝐁𝐚𝐧𝐤
𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭 𝐡𝐨𝐥𝐝𝐞𝐫 𝐧𝐚𝐦𝐞: 𝐑𝐚𝐣 𝐊𝐮𝐦𝐚𝐫 𝐁𝐚𝐧𝐣𝐚𝐫𝐚
𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭 𝐝𝐞𝐭𝐚𝐢𝐥: 𝟎𝟓𝟑𝟏𝟏𝟑𝟎𝟎𝟑𝟎𝟕𝟕𝟕𝟗𝟎𝟎𝟎𝟎𝟎𝟏
𝐄𝐬𝐞𝐰𝐚:- 𝟗𝟖𝟔𝟏𝟎𝟕𝟕𝟓𝟗𝟒
For More Details, contact:
Raj Kumar Banjara: 986-1077594
Namrata Dewan: 985-1033572
धन्यवाद!!!
22/12/2025
Some memories of Kumarigal scouts open unit's 38th anniversary
Thank you all for this wonderful celebration.
19/12/2025
नेपाल स्काउटको पूरानो र निरन्तर संचालित ओपन ट्रूप/क्रियु कुमारीगाल स्काउट ओपन यूनिट ३८ बर्ष पूरा गरी ३९ औँ बर्ष प्रवेश गरेको अवसरमा यस युनिटलाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्नुहुने सम्पूर्ण संस्थापक, अग्रज, लीडर र रोभर रेन्जर, अभिभावक एवं नेपाल स्काउट लगायत संघसंस्थाहरुमा कृतज्ञता व्यक्त गर्दछौं ।
17/11/2025
🎉 Heartfelt Congratulations! 🎉 to our Chairman, Mr. Arpan Karki, on his appointment as Director of Nepal Scouts. We extend our best wishes for continued success as you embark on this new and inspiring chapter. May your leadership bring meaningful growth to the scouting movement and create impactful opportunities for youth. Wishing you a productive, fulfilling, and visionary journey ahead. ⚜️
27/10/2025
🎉 Heartfelt Congratulations! 🎉
We, the Kumarigal Scout Open Unit, are immensely proud of our Chairman, Mr. Arpan Karki (National Council Member), on his well-deserved appointment as a Member of the APR Governance Sub-Committee (2025–2028) of WOSM! 🌏👏
Your leadership, dedication, and passion continue to inspire us all. Wishing you continued success as you represent Nepal Scouts on the regional stage! 💙🤝🔥
| 15:30 - 17:00 |