पसिनाले छपक्कै भिजेको छु । १ बजिसकेछ । कलेजको बिहानै देखिको पढाई त्यसमाथि पनि ३० रुपैयाँ जोगाउन हिड्दा म सदै लस्त हुनेगर्छु । डेरामा भोक आइपुग्छ । म भोकलाई पचाउन खोज्छु । अनि आमाले कसौंडीमा पकाएर राखेको भातको सारै याद आउँछ । पकाउ लखतरान भएको छु ।नपकाउ पेटमा आन्द्रा सुकेका छन त्यसमाथि पनि fees चाहियो है भन्दै कलेजले दिएको तनाव । लपक्क भिजेको ज्यानबाट झोला भुइमा फत्लक्क फाल्दै असन्तुष्टिमा अलिकता सन्तुष्टिको स्वास मिसाएर फेर्दै मेचमा थ्याच्च बसे ।
"आमाको फोन आयो"
- हेल्लो !
- आइस कान्छा ।
- अ आए आमा !
-के खाइस त अनि!
-भर्खर टन्न खाना खाए आमा ।।
--- सायद भोकै छु भन्नी थाहा पाउनु भाको भए आमा पुनः पिरोलिन्थिन । तर मैले त्यो अवसर दिइन ।
-- सुन्नु न आमा । आउदो हप्ता जसरी पनि पैसा चाहियो है भनेर कचकच गरेको गर्यै छ कलेजले । अलिकति पठाइदिन सक्नुहुन्छ आमा ।
---थाहा छ उनिलाई असार लगाउने खर्च जुटाउन पनि धौधौ पर्दै छ , तै पनि उनिबाट छैन भन्ने प्रती-उत्तर कहिल्यै आएन ।
-आमाले केही नबोली नै एकै शब्दमा हुन्छ भनीदिनु भयो । म भोलि सदरमुकाम जान्छु , तेइ तिलहरी बेचेर हाल्दिन्छु नि पिर नगर है कान्छा ।।
पत्तै नपाइ खसे जस्तै रुखको पात, हातबाट मोबाइल फुत्की सकेछ भुइतिर । म नतमस्तक भए । र सुकिला नयन रसाउन थाले । यो हठातपन सगै आमाको यादले पनि मन नै कुत्कुत्याने गरि सताउन थाल्यो । अनि सपना चुम्न आफ्नो धरातल छाडेर निस्कदा निद्रा ,भोक र आकाङ्क्षा सन्न्यास जादा रैछन भन्ने कुरा मगजमा रुमल्लिरह्यो ।।
Jaanu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jaanu, College & University, Kathmandu.
24/06/2023
"🎉 Happy Birthday to the GOAT, Lionel Messi! 🐐⚽🎂 Sending you endless goals, magical moments, and unparalleled success on and off the pitch. May this year be filled with joy, love, and even more incredible achievements. Wishing you a fantastic celebration, Leo! 🎈🥳
" ❣️👑
01/12/2022
Who is best look yet guys
ronaldo is best🤣😂
21/02/2022
Happy birthday to you Sagar lamsal kshetri
10/12/2021
Happy birthday to you pasang lamu sherpa, jasle yo deshko name bishwo samu chinako xan, please likes and shayar this page,
07/09/2021
Happy birthday to you bro
Most talented young actor Najir Husen
06/09/2021
बाल्यकाल मा हजुर हरुको मन पर्ने नायक कुन हो ।
कृपया पेज मा लाइक र शेयर गर्नु होला
04/09/2021
Page like gardinu hola
29/08/2021
Happy birthday to you
Most popular director and producer
Santosh Sen
23/08/2021
Hello frn you love mother
Say yes or no
Please like this page
23/08/2021
Happy birthday
dipaa shree niraula
Like this page
21/08/2021
Happy birthday talented actor
Rekha thapa
Please Like this page
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu