हाम्रो शिक्षा

हाम्रो  शिक्षा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो शिक्षा, Education, Kathmandu.

"हजारौँ युद्ध जित्नुभन्दा आफूलाई जित्नु ठूलो विजय हो।" शुभ बिहानी 🌄❤️
04/08/2026

"हजारौँ युद्ध जित्नुभन्दा आफूलाई जित्नु ठूलो विजय हो।" शुभ बिहानी 🌄❤️

04/08/2026

सार्क संस्कृति केन्द्र कहा रहेको छ?

09/07/2026

शैक्षिक सत्र २०८३ का लागि पाठ्यक्रम विकास केन्द्र (CDC) ले केही पाठ्यपुस्तकहरू परिमार्जन तथा अद्यावधिक गरेको थियो। विशेष गरी ऐच्छिक गणित, कम्प्युटर विज्ञान र अर्थशास्त्र का नयाँ पुस्तकहरू यस वर्षदेखि लागू भएका छन्।

📖 विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको सहजताका लागि सबै विषयका PDF डाउनलोड लिङ्क तथा परीक्षा तयारीका लागि Important Notes एकै ठाउँमा उपलब्ध छन्।

📚 CDC परिमार्जित पाठ्यपुस्तक (PDF Download):

🔹 विज्ञान तथा प्रविधि (नेपाली माध्यम)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -nep-class10

🔹 Science & Technology (English Medium)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -eng-class10

🔹 अनिवार्य गणित (नेपाली माध्यम)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -math-nep-class10

🔹 Compulsory Mathematics (English Medium)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -math-eng-class10

🔹 सामाजिक अध्ययन
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 नेपाली
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 English
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 ऐच्छिक गणित (नेपाली माध्यम)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -math-nep-class10

🔹 Optional Mathematics (English Medium)
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -math-eng-class10

🔹 अर्थशास्त्र
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 कम्प्युटर विज्ञान
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -science-class10

🔹 लेखाशास्त्र
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 इतिहास
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

🔹 शिक्षा
https://importantedunotes.com/cdc-book-list-new-syllabus/ -class10

📝 SEE परीक्षा तयारीका लागि Subject-wise Important Notes

🌐 सबै नोट्स एकै ठाउँमा:

Compulsory Subjects
English (अंग्रेजी)
https://importantedunotes.com/class-10-english-notes-see-nepal/

Nepali (नेपाली)
https://importantedunotes.com/nepali-class-10-vayakaran-see-notes/

Social Studies (सामाजिक अध्ययन)
https://importantedunotes.com/see-class-10-social-studies-notes-nepal/

Compulsory Mathematics (अनिवार्य गणित)
https://importantedunotes.com/see-class-10-compulsory-mathematics-notes/

Science (विज्ञान)
https://importantedunotes.com/see-class-10-science-notes/

📗 Optional Subjects
Computer Science (कम्प्युटर)
https://importantedunotes.com/see-class-10-computer-science-notes/

Account (लेखाशास्त्र)
https://importantedunotes.com/class-10-account-see-notes/

Economics (अर्थशास्त्र)
https://importantedunotes.com/class-10-economics-guide/

Optional Mathematics (ऐच्छिक गणित)
https://importantedunotes.com/see-class-10-optional-mathematics-notes/

Education (शिक्षा)
https://importantedunotes.com/class-10-education-notes/

📌 यो जानकारी आफ्ना साथीहरू, शिक्षक तथा विद्यार्थीहरूसँग अवश्य शेयर गर्नुहोस्, ताकि सबैले नयाँ पाठ्यपुस्तक र उपयोगी नोट्स सजिलै प्राप्त गर्न सकून्। 🙏

21/04/2026

Big Breaking: बालेन शाहलाई ट्रेड युनियन खा रे ज नगर्न अन्तराष्ट्रिय द बा व, विश्व ट्रेड युनियन महासंघले लेख्याे पत्र
हाम्रो शिक्षा

15/04/2026
15/04/2026

हाम्रो शिक्षा

प्रत्येक विद्यालयमा देहाय बमोजिमको गुनासो सुनुवाइ समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
15/04/2026

प्रत्येक विद्यालयमा देहाय बमोजिमको गुनासो सुनुवाइ समिति गठन गर्नुपर्ने व्यवस्था छ ।

Breaking: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले तोकिएको भन्दा बढी शुल्क लिएको भए उजुरी गर्नका लागि हेल...
15/04/2026

Breaking: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयले तोकिएको भन्दा बढी शुल्क लिएको भए उजुरी गर्नका लागि हेल्पडेस्क सञ्चालनमा ल्याएको छ। शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई यसका लागि जिम्मेवारी दिइएको छ। अब ९८५१२१४६३८ नम्बरमा सिधै फोन गरेर गुनासो दर्ता गर्न सकिन्छ।
मन्त्रालयले विद्यालयहरूलाई तोकिएको शुल्कभन्दा बढी नलिन र यदि लिएको भए विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। नियम उल्लङ्घन भएमा शिक्षा ऐन २०२८ अनुसार बढी लिएको शुल्क फिर्ता गराउनुपर्ने वा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

आज बुधबार !! विद्या कि देवि सरस्वतीमाताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !💗🙏
15/04/2026

आज बुधबार !! विद्या कि देवि सरस्वतीमाताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !💗🙏

24/03/2026

✍️यसपटक राष्ट्रिय परीक्षा बोर्डले नै कक्षा ८ को गणित,अङ्ग्रेजी र विज्ञान तथा प्रविधि विषयको प्रश्नपत्र पठाएको हो । आवश्यक अनुसार जुन जुन नगरपालिकाले माग गरे या आवश्यक पर्यो उसलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रश्न पत्र पठाउने गर्छ । त्यसैले अहिले धेरै पालिकाको पेपर मिल्न पुगेको हो । २०८१ सालमा नि पठाएको थियो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो शिक्षा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category