आर्मी सुचना army notice

आर्मी सुचना army notice आमाको सुरक्षा र गुन कोही बुझ्छ भने त्यो आर्मी हो।
नेपालको सान् मान नेपाल आर्मी

17/05/2026




सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान(प्रथम पटक प्रकाशित मिति २०८३/०१/१८ गते)१. नेपाली सेनाको स्...
01/05/2026

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान

(प्रथम पटक प्रकाशित मिति २०८३/०१/१८ गते)

१. नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पद खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् तोकिएका भर्ना छनौट केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी पेस गर्न वा नेपाली सेना भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल https://vacancy.nepalarmy.mil.np वाट विद्युतीय (अनलाईन) माध्यमबाट फाराम भरी सोको प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना छनौट केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिन्छ ।
Follow us
आर्मी सुचना army notice

14/04/2026

नव वर्ष २०८३को हार्दिक मंगलमय सुभकामना। सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धि छाओस।

प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका अधिकृत पदहरूको लागि दरखास्त आव्हान(पहिलो पटक प्रकाशित मिति २०८२/०७/२८ गते)आर्मी स...
14/11/2025

प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका अधिकृत पदहरूको लागि दरखास्त आव्हान

(पहिलो पटक प्रकाशित मिति २०८२/०७/२८ गते)
आर्मी सुचना army notice

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आव्हान(प्रथम पटक प्रकाशित मिति २०८२/०७/२८ गते)आर्मी सुचना army no...
14/11/2025

सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आव्हान
(प्रथम पटक प्रकाशित मिति २०८२/०७/२८ गते)
आर्मी सुचना army notice

28/09/2025
जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचनामिती २०८२-०६-१०१)प्रहरी...
26/09/2025

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना
मिती २०८२-०६-१०

१)प्रहरी जवान (जनपद)=१५५३जना
२)प्रहरी कार्यालय सहयोगी (हजाम)= ११जना
३)प्रहरी कार्यालय सहयोगी (कुचीकार)=१५जना
४)प्रहरी कार्यालय सहयोगी (खेलाडी)=१५जना
नोटः- प्रहरी कार्यालय सहयोगी (खेलाडी) तर्फ फुटबल
जम्मा=१५९४
फारम भर्ने मिती 2082/06/19देखि 2082/07/28सम्म
Follow more information आर्मी सुचना army notice

24/09/2025
मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/०८ गते ०८:४० बजे सम्म)बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: https://www.nepalp...
24/09/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/०८ गते ०८:४० बजे सम्म)

बाटो अवरुद्ध भएको सम्बन्धी विस्तृत जानकारी: https://www.nepalpolice.gov.np/notices/1141/

आर्मी सुचना army notice

24/09/2025

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when आर्मी सुचना army notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to आर्मी सुचना army notice:

Shortcuts

Share