HRN GROUP

HRN GROUP A WORLD OF OPPORTUNITY

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !🌸🌺
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !🌸🌺

27/08/2026

बाढी प्रभावितहरूप्रति प्रार्थना, समवेदना तथा ऐक्यबद्धता

हिजो आएको भीषण बाढीका कारण अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण दिवंगतजनप्रति HRN Group परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। यस अकल्पनीय पीडाको घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

बाढीपछि अझै सम्पर्कविहीन रहनुभएका सबै जना छिट्टै सकुशल आफ्ना परिवारको सम्पर्कमा आउन सकून् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ। साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

हाम्रो संस्थामा अध्ययनरत केही विद्यार्थी तथा उहाँहरूका परिवारसमेत यस विपत्तिबाट प्रभावित भएको जानकारी प्राप्त भएको छ। यस दुःखद घडीमा HRN परिवार पूर्ण रूपमा तपाईंहरूको साथमा छ र हाम्रो तर्फबाट सम्भव तथा आवश्यक सहयोग गर्न सदैव तयार रहेको जानकारी गराउन चाहन्छौँ।

यस राष्ट्रिय विपत्तिको सामना गर्न समाजका सम्पूर्ण तह, संघसंस्था तथा नागरिकहरूलाई एकअर्काको दुःखमा साथ दिँदै हातेमालो गरी एकजुट हुन हार्दिक अपिल गर्दछौँ।

सबै जना सुरक्षित रहनुहोस् र प्रभावितहरूको सहयोगमा आ–आफ्नो स्थानबाट सक्दो योगदान पुर्‍याउनुहोस्।

HRN Group परिवार

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐚𝐠𝐡 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 !
17/08/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐚𝐠𝐡 𝐏𝐚𝐧𝐜𝐡𝐚𝐦𝐢 !

श्रावण १५ खिर खाने दिनको हार्दिक शुभकामना !     #खिरखानेदिन
31/07/2026

श्रावण १५ खिर खाने दिनको हार्दिक शुभकामना !

#खिरखानेदिन

गुरु पूर्णिमाको हार्दिक शुभकामना ! ज्ञानको ज्योति प्रज्वलित गर्दै अज्ञानको अन्धकार हटाउने, सही मार्ग देखाउने, जीवनलाई उद...
29/07/2026

गुरु पूर्णिमाको हार्दिक शुभकामना !

ज्ञानको ज्योति प्रज्वलित गर्दै अज्ञानको अन्धकार हटाउने, सही मार्ग देखाउने, जीवनलाई उद्देश्यपूर्ण बनाउने तथा संस्कार, अनुशासन र आत्मविश्वासको पाठ सिकाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता र श्रद्धाभाव व्यक्त गर्दछौं 🙏।

𝗛𝗮𝗽𝗽𝘆 𝗚𝘂𝗿𝘂 𝗣𝘂𝗿𝗻𝗶𝗺𝗮 𝘁𝗼 𝗮𝗹𝗹. ❤️🙏🏻

𝐉𝐎𝐈𝐍 𝐍𝐎𝐖  𝐒𝐒𝐖 𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 𝐂𝐚𝐫𝐞𝐠𝐢𝐯𝐞𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐥𝐚𝐬𝐬🇯🇵𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 मा आत्मविश्वासका साथ सफल हुन चाहनुहुन्छ ? 👉यदि चा...
03/07/2026

𝐉𝐎𝐈𝐍 𝐍𝐎𝐖
𝐒𝐒𝐖 𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 𝐂𝐚𝐫𝐞𝐠𝐢𝐯𝐞𝐫 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐥𝐚𝐬𝐬🇯🇵

𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 मा आत्मविश्वासका साथ सफल हुन चाहनुहुन्छ ?
👉यदि चाहनुहुन्छ भने यो सुनौलो अवसर नगुमाउनुहोस् ।


✨ 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝐇𝐢𝐠𝐡𝐥𝐢𝐠𝐡𝐭𝐬

✅ 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅ 𝐒𝐞𝐥𝐟 𝐈𝐧𝐭𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐨𝐧 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧
✅ 𝐂𝐨𝐦𝐦𝐨𝐧 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧𝐬 & 𝐀𝐧𝐬𝐰𝐞𝐫 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐪𝐮𝐞𝐬
✅ 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 & 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐌𝐚𝐧𝐧𝐞𝐫𝐬
✅ 𝐁𝐨𝐝𝐲 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 & 𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠
✅ 𝐋𝐢𝐬𝐭𝐞𝐧𝐢𝐧𝐠 & 𝐑𝐞𝐬𝐩𝐨𝐧𝐬𝐞 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐪𝐮𝐞𝐬
✅ 𝐌𝐨𝐜𝐤 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧𝐬
✅ 𝐑𝐞𝐚𝐥 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅ 𝐆𝐫𝐨𝐮𝐩 𝐃𝐢𝐬𝐜𝐮𝐬𝐬𝐢𝐨𝐧 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅ 𝐎𝐧𝐞-𝐭𝐨-𝐎𝐧𝐞 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞

🌟 𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐇𝐑𝐍 ?

✔ 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐝 & 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐈𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫𝐬
✔ 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥 𝐚𝐧𝐝 𝐈𝐧𝐭𝐞𝐫𝐚𝐜𝐭𝐢𝐯𝐞 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
✔ 𝐁𝐞𝐠𝐢𝐧𝐧𝐞𝐫-𝐅𝐫𝐢𝐞𝐧𝐝𝐥𝐲 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭
✔ 𝐏𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥𝐢𝐳𝐞𝐝 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞
✔ 𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞-𝐅𝐨𝐜𝐮𝐬𝐞𝐝 𝐂𝐨𝐚𝐜𝐡𝐢𝐧𝐠
✔ 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐒𝐮𝐜𝐜𝐞𝐬𝐬-𝐎𝐫𝐢𝐞𝐧𝐭𝐞𝐝 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧

🎯 आजै आफ्नो 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐒𝐤𝐢𝐥𝐥𝐬 लाई अझ प्रभावकारी बनाउँदै आत्मविश्वासका साथ अगाडि बढाउनुहोस्।

📍𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 :- 𝐇𝐚𝐝𝐢𝐠𝐚𝐮𝐧 𝐌𝐚𝐫𝐠𝐚, 𝐁𝐢𝐬𝐡𝐚𝐥𝐧𝐚𝐠𝐚𝐫, 𝐊𝐡𝐚𝐡𝐚𝐫𝐞 𝐂𝐡𝐨𝐰𝐤, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:- 𝟎𝟏-𝟒𝟓𝟑𝟒𝟒𝟓𝟓

असार १५ राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको हार्दिक शुभकामना !      #असार१५  #राष्ट्रियधानदिवस  #दहीचिउराखानेदिन ...
29/06/2026

असार १५
राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको हार्दिक शुभकामना !

#असार१५ #राष्ट्रियधानदिवस #दहीचिउराखानेदिन #कृषिसंस्कृति #किसानप्रतिकोसम्मान

29/05/2026
28/05/2026

🚨 𝐉𝐎𝐈𝐍 𝐍𝐎𝐖 🚨
𝗦𝗦𝗪 𝗡𝘂𝗿𝘀𝗶𝗻𝗴 𝗖𝗮𝗿𝗲𝗴𝗶𝘃𝗲𝗿 𝗜𝗻𝘁𝗲𝗿𝘃𝗶𝗲𝘄 𝗣𝗿𝗲𝗽𝗮𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗖𝗹𝗮𝘀𝘀

𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 मा आत्मविश्वासका साथ सफल हुन चाहनुहुन्छ ?
यदि चाहनुहुन्छ भने यो सुनौलो अवसर नगुमाउनुहोस् ।

✨ कक्षाका विशेषताहरू :
✅ 𝗝𝗮𝗽𝗮𝗻𝗲𝘀𝗲 𝗜𝗻𝘁𝗲𝗿𝘃𝗶𝗲𝘄 𝗣𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲
✅ 𝐒𝐞𝐥𝐟 𝐈𝐧𝐭𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐨𝐧 तयारी
✅ 𝐂𝐨𝐦𝐦𝐨𝐧 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧𝐬 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
✅ 𝐂𝐨𝐦𝐦𝐮𝐧𝐢𝐜𝐚𝐭𝐢𝐨𝐧 & 𝐌𝐚𝐧𝐧𝐞𝐫𝐬 𝐂𝐥𝐚𝐬𝐬
✅ 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐝 𝐈𝐧𝐬𝐭𝐫𝐮𝐜𝐭𝐨𝐫 द्वारा 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞
✅ 𝐁𝐨𝐝𝐲 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 & 𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
✅𝐌𝐨𝐜𝐤 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅ 𝐎𝐧𝐞-𝐭𝐨-𝐎𝐧𝐞 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞
✅ 𝐋𝐢𝐬𝐭𝐞𝐧𝐢𝐧𝐠 & 𝐑𝐞𝐬𝐩𝐨𝐧𝐬𝐞 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐪𝐮𝐞
✅ 𝐏𝐫𝐨𝐩𝐞𝐫 𝐆𝐫𝐞𝐞𝐭𝐢𝐧𝐠 & 𝐅𝐨𝐫𝐦𝐚𝐥 𝐂𝐨𝐧𝐯𝐞𝐫𝐬𝐚𝐭𝐢𝐨𝐧
✅ 𝐑𝐞𝐚𝐥 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅𝐆𝐫𝐨𝐮𝐩 𝐃𝐢𝐬𝐜𝐮𝐬𝐬𝐢𝐨𝐧 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞
✅ 𝐁𝐞𝐠𝐢𝐧𝐧𝐞𝐫 𝐅𝐫𝐢𝐞𝐧𝐝𝐥𝐲 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬

🌟 किन हाम्रो क्लास ?
✔ 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
✔ 𝐅𝐫𝐢𝐞𝐧𝐝𝐥𝐲 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐄𝐧𝐯𝐢𝐫𝐨𝐧𝐦𝐞𝐧𝐭
✔ 𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 𝐈𝐦𝐩𝐫𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭
✔ 𝐄𝐚𝐬𝐲 𝐋𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠 𝐌𝐞𝐭𝐡𝐨𝐝
✔ 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐒𝐮𝐜𝐜𝐞𝐬𝐬 𝐅𝐨𝐜𝐮𝐬𝐞𝐝 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠

✈️ जापान जाने सोचमा हुनुहुन्छ?
👉 यदि हुनुहुन्छ भने, 𝐇𝐑𝐍 सँग आजै तयारी सुरु गर्नुहोस्।

📍 स्थान: 𝐇𝐚𝐝𝐢𝐠𝐚𝐮𝐧 𝐌𝐚𝐫𝐠𝐚, 𝐁𝐢𝐬𝐡𝐚𝐥𝐧𝐚𝐠𝐚𝐫, 𝐊𝐡𝐚𝐡𝐚𝐫𝐞 𝐂𝐡𝐨𝐰𝐤, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
☎️ सम्पर्क: 𝟎𝟏‑𝟒𝟓𝟑𝟒𝟒𝟓𝟓

🙏💐माता तीर्थ औँसी तथा 𝐌𝐨𝐭𝐡𝐞𝐫’𝐬 𝐃𝐚𝐲 को अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान तथा सुस्वास्थ्य, दीर्घायु र सुख, शान्ति...
17/04/2026

🙏💐माता तीर्थ औँसी तथा 𝐌𝐨𝐭𝐡𝐞𝐫’𝐬 𝐃𝐚𝐲 को अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान तथा सुस्वास्थ्य, दीर्घायु र सुख, शान्तिको कामना।
सबै आमाहरूमा हार्दिक नमन तथा शुभकामना। । 🌸💐
-𝐇𝐑𝐍 𝐆𝐫𝐨𝐮𝐩 𝐅𝐚𝐦𝐢𝐥𝐲

#मातातीर्थऔँसी #मातृदेवोभव

Address

Hadigaun Marga
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when HRN GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share