Loksewa goal

Loksewa goal लोकसेवा शिक्षक सेवा तयारी तथा अन्य जीवन उपयोगी शिक्षा तथा समसामयिक जानकारीका लागि उपयोगी पेज 💙💙
(1)

Q.चार्ल्स प्वाइन्ट (भेडेटार) कुन जिल्लामा पर्दछ ❓ A.पाचथर                C.इलामB.धनकुटा                D.झापा
25/07/2026

Q.चार्ल्स प्वाइन्ट (भेडेटार) कुन जिल्लामा पर्दछ ❓
A.पाचथर C.इलाम
B.धनकुटा D.झापा

१. नारायणहिटी दरबार क्षेत्र कति क्षेत्रफलमा फैलिएको छ?Comment your right answer ♥️
25/07/2026

१. नारायणहिटी दरबार क्षेत्र कति क्षेत्रफलमा फैलिएको छ?
Comment your right answer ♥️

24/07/2026

२.नेपालमा हालसम्म कतिवटा कृषि गणना सम्पन्न भइसकेको छन् ?
Ⓐ ५ वटा Ⓑ ६ वटा
Ⓒ ७ वटा Ⓓ ८ वटा
Comment your right answer ♥️✅

24/07/2026

1. एक गाउँ एक उत्पादन कार्यक्रम(OVOP) नेपालमा हाल कति जिल्लामा सञ्चालित छ ?
Ⓐ ४५ जिल्ला Ⓑ ४४ जिल्ला
Ⓒ ४७ जिल्ला Ⓓ ४२ जिल्ला
Comment your right answer ♥️✅

नतिजा: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८२ चैत २०८३ वैशाख महिनामा सञ्चालित शिक्षाशास्त्र ...
24/07/2026

नतिजा: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८२ चैत २०८३ वैशाख महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्गाय तर्फ चार वर्षे बि.एड. तेस्रो वर्ष २०८२ (4 Yrs. B. Ed. III 2082) को नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

Good morning everyone 🌄
24/07/2026

Good morning everyone 🌄

Happy birthday to star footballer Erling Haaland. ❤️
21/07/2026

Happy birthday to star footballer Erling Haaland. ❤️

20/07/2026

20/07/2026

1. हाल नेपालको निरपेक्ष गरिबी (Absolute Poverty) कति रहेको छ ?
Ⓐ २०.५% Ⓑ २०.३%
Ⓒ २०.९% Ⓓ २०.७ %

19/07/2026

Spain🇪🇦 vs Argentina🇦🇷
Prediction गर्नुहोस् ।
अनि कसलाई Support आज ?

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Loksewa goal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category