Joseph Educational Network

Joseph Educational Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Joseph Educational Network, Education, kapan, Milanchowk, Kathmandu.

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा पुर्व प्राथमिक तहमा अध्ययनरत बिध्यार्थीहरु बिभिन्न सीप सिकाई गतिविधिमा सहभागी भएर सहजरुप...
25/08/2026

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा पुर्व प्राथमिक तहमा अध्ययनरत बिध्यार्थीहरु बिभिन्न सीप सिकाई गतिविधिमा सहभागी भएर सहजरुपमा सिक्दै ।

जोसेफ हाई स्कुलमा आयोजना भएको बर्थडे कार्ड तथा सन्देशमूलक पोस्टर तयारी प्रतियोगितामा बिजयी बिध्यार्थीहरुलाई आज मिति २०८३...
24/08/2026

जोसेफ हाई स्कुलमा आयोजना भएको बर्थडे कार्ड तथा सन्देशमूलक पोस्टर तयारी प्रतियोगितामा बिजयी बिध्यार्थीहरुलाई आज मिति २०८३ भदौ ८ गते जोसेफ स्कुलकी गायन शिक्षिका तथा बरिष्ठ गायिका कुन्ती मोक्तान र जोसेफ हाई स्कुलका सस्थापक, प्राचार्य सुर्य बहादुर अधिकारीज्युले पुरस्कार वितरण गर्नु भयो । पुरस्कार प्राप्त गर्न सफल बिध्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आयोजना भएको अतिरिक्त कृयाकलापमा बिजयी भएका बिध्यार्थीहरुलाई आज मिति २०८३ भदौ ८ गते पुरस्...
24/08/2026

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आयोजना भएको अतिरिक्त कृयाकलापमा बिजयी भएका बिध्यार्थीहरुलाई आज मिति २०८३ भदौ ८ गते पुरस्कार वितरण गरियो । पुरस्कार प्राप्त गर्न सफल बिध्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

जोसेफ कलेजको कक्षा ११ र १२ मा अध्ययनरत बिध्यार्थीहरुको सहभागितामा आज मिति २०८३ भदौ ७ गते आयोजना भएको फुट्सल प्रतियोगिता।
23/08/2026

जोसेफ कलेजको कक्षा ११ र १२ मा अध्ययनरत बिध्यार्थीहरुको सहभागितामा आज मिति २०८३ भदौ ७ गते आयोजना भएको फुट्सल प्रतियोगिता।

जोसेफ एडुकेसनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा कक्षा ६ देखि कक्षअ १० सम्म अध्यापनरत...
23/08/2026

जोसेफ एडुकेसनल नेटवर्क अन्तर्गत जोसेफ हाई स्कुल तथा ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा कक्षा ६ देखि कक्षअ १० सम्म अध्यापनरत शिक्षक - शिक्षिका (सहजकर्ताहरु) को शेयरिङ वर्कशप आज मिति २०८३ भदौ ७ गते आइतबार जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न ।

22/08/2026

📢 Admissions Going on for BBS First Year (2083) कक्षा १२ को वार्षिक परीक्षामा उत्तिर्ण हुनु भएका सम्पूर्ण विद्यार्थीहरूलाई रोजगारमुलक शिक्षा र ब्याबहारिक सीप बिकास (Learn ,Earn and Serve the Nation) को लागि नेपाल अक्षय कलेजमा हार्दिक स्वागत गर्दछौ ।
✅ Experienced Faculty
✅ Practical & Career-Oriented Education
✅ Affordable Fee Structure
✅ Student-Friendly Learning Environment
✅ Convenient Location in Kathmandu
🎯 Start your Bachelor's journey with confidence and build a strong foundation for your future career.
📍 Nepal Akshaya College
Mahankal, Shantinagar, Kathmandu
📞 Tel: 01-4823008
📧 Email: [email protected]
🏫 Visit our college today for admission information and campus tour.
📌 Limited Seats Available!
📌 Secure Your Future with Nepal Akshaya College.

जोसेफ हाई स्कुलमा आज आयोजना भएको Birthday Card and Poster Prepararion competition मा कक्षा ४ देखि ९ सम्मका बिध्यार्थीहरु...
21/08/2026

जोसेफ हाई स्कुलमा आज आयोजना भएको Birthday Card and Poster Prepararion competition मा कक्षा ४ देखि ९ सम्मका बिध्यार्थीहरुले तयार गरेको birthday Card तथा Poster .

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आज मिति २०८३ भाद्र ५ गते शुक्रबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म आयोजना भएको थिम बेस रेनी...
21/08/2026

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आज मिति २०८३ भाद्र ५ गते शुक्रबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म आयोजना भएको थिम बेस रेनी डे स्पेशल कार्यक्रममा सहभागी बिध्यार्थीहरु ।

जोसेफ हाई स्कुलमा आज मिति २०८३ भाद्र ५ गते शुक्रबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म आयोजना भएको थिम बेस रेनी डे स्पेशल कार...
21/08/2026

जोसेफ हाई स्कुलमा आज मिति २०८३ भाद्र ५ गते शुक्रबार कक्षा नर्सरीदेखि कक्षा ५ सम्म आयोजना भएको थिम बेस रेनी डे स्पेशल कार्यक्रममा सहभागी बिध्यार्थीहरु ।

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आज मिति २०८३ भदौ ५ गते शुक्रबार आयोजना भएको Birthday Card and Poster Prepararion competi...
21/08/2026

ईन्टरनेसनल जोसेफ पब्लिक स्कुलमा आज मिति २०८३ भदौ ५ गते शुक्रबार आयोजना भएको Birthday Card and Poster Prepararion competition मा कक्षा ४ देखि ९ सम्मका बिध्यार्थीहरुले तयार गरेको birthday Card तथा Poster .

Address

Kapan, Milanchowk
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Joseph Educational Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Joseph Educational Network:

Shortcuts

Share

Category