Mirai Academy

Mirai Academy Mirai Academy is the biggest and a true Japanese Language School in Kathmandu Nepal. Education

Mirai Academy uses 360 degree approach to Japanese learning mixing onsite Japanese Instructors, use of audio-visuals, speech recognition technology and distant learning.

Interview starts at Mirai Academy
23/04/2019

Interview starts at Mirai Academy

Success without effort is not possible.Learning language is not easy. If learning language is your only way to be succes...
01/03/2019

Success without effort is not possible.
Learning language is not easy. If learning language is your only way to be successful, are you willing to sacrifice everything to master the language ?

We are very proud to welcome Mr. Hari Bhattarai to Head Mirai Academy. Mr. Hari has been involved in academic field for ...
04/09/2018

We are very proud to welcome Mr. Hari Bhattarai to Head Mirai Academy. Mr. Hari has been involved in academic field for a very long time. Together we are in Mirai to create a bright future for Nepalese in Japan.

Welcome to Mirai Family.

27/08/2018
The reason why one should come to Japan is not only to earn money but also to learn how to be socially responsible.One o...
08/08/2018

The reason why one should come to Japan is not only to earn money but also to learn how to be socially responsible.

One of the examples is the behavior we saw this summer. Because of unprecedented high temperature, the demand for cold drinks was very high. Factories were running 24 hours to meet the demand. They could raise the price and make a lot of money out of this.

But opposite thing happened. They decreased the price so that everybody can buy it and protect themselves from summer heat.

This is an example of being socially responsible.

At Mirai, we constantly put social responsibility above profits. Profit should never come at the expense of integrity, trust and humanity.

CONGRATULATIONS TO ALL THE PLUS 2 GRADUATES!!!NOW WHAT’S NEXT???YOU DESERVE THE BEST IN YOUR FUTURE!!!VISIT MIRAI CONSUL...
02/08/2018

CONGRATULATIONS TO ALL THE PLUS 2 GRADUATES!!!
NOW WHAT’S NEXT???
YOU DESERVE THE BEST IN YOUR FUTURE!!!
VISIT MIRAI CONSULTING TO LEARN ABOUT OPPORTUNITIES IN JAPAN
For further information and consultation feel free to visit our office.
Mirai Consulting
Bagbazar, Madhavi tower, just after Sankerdev campus, Kathmandu
PH: 01-4257661 Mobile: 9860875925
Mirai Consulting (Pokhara): - 9816633445 (Pokhara Branch)
Mirai Academy (Lazimpat): - 014425925
Email: [email protected]

Nepathya concert in Tokyo
07/07/2018

Nepathya concert in Tokyo

04/07/2018

Mirai Sponsors Nepathya Concert Live in Tokyo Next Week.

19/06/2018

किन रिजेक्ट हुन्छ ‘स्टुडेण्ट भिसा’ ?

विद्यार्थी भिसामा जापान आउने बारे सोचिरहनुभएको छ भने केही त्यस्ता कुराहरुलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ जसकारण जापानी भिसा अस्विकार नहोस् । जापान आउने तयारी गरिरहेका र भिसाको सम्बन्धमा हामीलाई पेजमा धेरै जनाको म्यासेज आउँछ, अस्ति एकजना आमाले “मेरो छोराले सबै तयारी राम्रो गरेको थियो तैपनि किन भिसा मिलेन ?” भनेर म्यासेज गर्नुभयो । वहाँ सहित यस विषयमा जिज्ञाशा राख्ने सबैलाई हामीलाई जानकारी भएसम्म आजको लेखमा भिसा आवेदन दिँदा गर्न नहुने केही गल्तीहरुबारे जानकारी दिने प्रयास गरेका छौं ।

1.विगतमा कुनै स्कूलमा आवेदन दिनुभएको थियो ?

यदि विगतमा कुनै भाषा स्कूलमा आवेदन दिएको र सो अवधिमा तपाइको भिसा अस्विकार भएर जापान आउन पाउनुभएको थिएन भने आवेदन दिन लागेको नयाँ स्कूललाई यसबारे तत्काल जानकारी दिनुपर्छ । यसको् आवेदन प्रकृया केही फरक छ र यदि स्कूलले तपाइको भिसा अन्य सामान्य जस्तै गरि बुझाइदियो भने विद्यार्थी भिसा अविस्कार हुने सम्भावना धेरै हुन्छ ।

2. एक भन्दा बढी स्कूलमा आवेदन दिन लाग्नुभएको हो?

विद्यार्थी भिसामा तपाइको तर्फबाट एउटा स्कूलले मात्र आवेदन दिन पाउँछ । यदि थुप्रै स्कूलबाट आवेदन दिने प्रयास गर्नु भयो भने त्यो स्वतः अस्विकार हुन्छ । धेरै स्कूलबाट आवेदनको प्रकृया दिएकोबारे सकेसम्म सबै स्कूललाई बेलैमा जानकारी दिनुपर्छ , एउटा मात्र स्कूल छानेको खण्डमा भिसा पाउने सम्भावना रहन्छ ।

3. आवेदन फारम ठीक छ ?

आवेदन फर्ममा आफ्नौ शिक्षा र कामसम्बन्धी सम्पूर्ण जानकारी भर्नुपर्छ । यसमा मिति र ठेगाना पनि उल्लेख गरिनुपर्छ । सबै कुरा ठीक तरिकाले भरेर सहि भए÷नभएको जाँच गर्नु पर्छ । ठेगाना, सम्पर्क टेलिफोन जस्ता साना साना कुरामा भएको गल्तीले पनि भिसा अस्विकार हुन सक्छ । त्यस्तै यदि केही कुरामा गल्ती भेटियो भने त्यो स्वतः अस्विकार हुन्छ र आफ्नो पासपोर्टको नम्बर र म्याद सकिने समय पनि जाँच गर्नुपर्छ ।

4. जापानमा पढ्न चाहनुको कारण के हो ?

आवेदन फर्ममा आफू जापान पढ्न आउन चाहनुको कारण पनि खुलाउनु पर्ने हुन्छ । त्यसमा तपाइले जापानमा जापानी पढ्नु आफ्नो लक्ष्य रहेको र विद्यार्थी भिसामा गैरकानूनी रुपमा काम नगर्ने सुनिश्चित गर्नुपर्छ । इमिग्रेसनले पनि जापानमा काम गर्नैका लागि मात्र विद्यार्थी भिसालाई बाटो बनाएको मन पराउँदैन ।

जापानी विश्वविद्यालयमा पढेर आफूले जापानी कम्पनीमा काम गर्न चाहेको कुरा पनि बताउन सकिन्छ ।

5. कागजातहरु क्रमबद्ध छन ?

विद्यार्थी भिसाका लागि तपाईको आवेदन अस्विकृत हुनसक्ने कारणहरु मध्ये कुनै काजगात नक्कली हो कि भनेर शंका लाग्नु पनि हो । नक्कली कागजात बुझाउने बारेमा तपाई सोच्न पनि सक्नुहुन्न त्यो थाहा छ तर तर कहिलेकाहिँ आधिकारीक दस्तावेजहरु प्नि अनौठा लाग्न सक्छन् । त्यसैले, स्थानीयक निकायबाट प्राप्त हुने जन्मदर्ता, नाता प्रमाणित, पेशा प्रमाणित पत्र, कर भुक्तानी पत्र र आम्दानीको प्रमाणपत्र जस्ता कागजातहरु लिने समयमा पनि मिति तथा लेखिएका कुरा अन्य डकुमेन्टहरुसंग नबाझिने गरि निकाल्नुहोस् । नेपालमा हाल ठेगाना परिवर्तन भएकाले पूरानो ठेगाना र अहिलेको ठेगाना एउटै हो भन्ने प्रमाण पनि आवश्यक हुनसक्छ । यस्ता डकुमेन्टहरु लिने बेलामा नै राम्रोसंग हेरेर लिनु पर्दछ ।

१.फारम भर्दा स्पेलिङ् गल्ती नलेख्नुहोस् । नाम, जन्ममिति पासपोर्टमा जे छ त्यहि भएको सुनिश्चित गर्नुहोस् । अन्य कागजातमा पनि एउटै नाम, जन्ममिती हुनुपर्छ ।
२. शैक्षिक इतिहासबारे सहि ठेगाना र मिति लेख्नुहोस् ।
३. स्कूल स्टयाम्प, सिल र लेटरहेडस् सही र आधिकारिक मात्र बुझाउनुहोस् ।
४. प्लस टु सकेर ब्याचलर पढ्दै गरेको भए रनिङ सर्टिफिकेट र विचमा पढाईको अन्तर भए सो समयमा के गरेको हो सो खुल्ने प्रमाण समेत पेश गर्नुपर्ने हुन्छ ।

6. के तपाइको स्पोन्सर आर्थिक रुपमा बलियो छ?

भिसा अस्विकार हुने प्रमुख कारण स्पोन्सरसिपका लागि चाहिने आवश्यकताहरु पर्याप्त नहुनु पनि एक हो । धेरैजना नेपाली साथीहरुको भिसा रिजेक्ट हुने कारणमध्येमा स्पोन्सरको आर्थिक अवस्थामा विश्वास नलाग्नु हुन्छ । हालको नियमअनुसार ३ बर्षसम्मको बैक स्टेटमेन्ट बुझाउनुपर्ने हुन्छ र त्यसमा विश्वास नलागे पनि तपाईको आवेदन अश्विकार हुनसक्छ ।

ध्यान दिनुपर्ने केही कुरा
– स्पोन्सर आफ्नो नजिकको परिवारको सदस्य हुनुपर्छ, टाढाको नातेदार भएमा भिसा स्विकार हुन गाह्रो पर्छ । सकेसम्म आफ्नै बाबुआमा भएको राम्रो, दाजुभाईले स्पोन्सर गर्दा पनि बाबु आमाको पेशा खुल्ने प्रमाण पेश गर्नुपर्ने हुनसक्छ ।

– सामान्यतया स्पोन्सरको वार्षिक तलव २० लाख येन भन्दा बढि हुनुपर्छ भने बैङ्क ब्यालेन्स पनि लगभग उति नै हुन आवश्यक छ । यो आवश्यता राष्ट्रपिच्छे फरक पनि हुन सक्छ । नेपालबाट जापान आउने र बेलायतबाट आउनेहरुका आवश्यकतामा भिन्नता हुन सक्छ ।

7. इन्क्वायरी

आवेदन प्रकृयामा २ ठाउँबाट तपाइ वा तपाईको ग्यारेण्टरलाई फोन आउन सक्छ पहिलो तपाईले एप्लाई गरेको स्कुल र दोस्रो इमिग्रेशन । इमिग्रेसनले तपाईले बुझाएको कागजातमा विश्वास नलागेको खण्डमा फोन गर्नसक्छ र सबैलाई फोन आउँछ भन्ने पनि हुँदैन । फोन गरेको समयमा नउठे, मागिएअनुसारको जानकारी दिन नसके सर्टिफिकेट अफ इलिजिविलिटी (सिओइ) नआउन सक्छ । त्यस्तै तपाईले एप्लाई गरेको भाषा स्कुल र तपाईवीच सिधा कनेक्सन नहुने भएकाले भाषा स्कुलले तपाई र उनीहरुवीच पुलको काम गरिरहेको एजेन्टको विश्वासमा काम गरेको हुन्छ । स्कुललाई केही कुरामा शंका लागेमा वा थप केही जानकारी आवश्यक परेमा फोन गर्दा नउठे वा आवश्यकता अनुसारको जानकारी दिन नसके पनि आवेदन अस्विकार हुनसक्ने सम्भावना रहन्छ तर स्कुलले गर्ने इन्क्वायरी इमिग्रेशनले गर्नेजति कडा भने हुँदैन ।

माथि उल्लेखित बाहेक पनि केही कारणहरु छन् जसले गर्दा विद्यार्थीका रुपमा जापान पढ्न आउन तपाईले दिनुभएको आवेदन अस्विकृत हुनसक्छ । सामान्यतया बैंक ब्यालेन्स (स्पोन्सरशिप) डकुमेन्टहरुमा विश्वास नलागेर वा गल्ती भएर आवेदन अस्विकृत भएको खण्डमा पुनः एप्लाई गर्दा आवेदन स्वीकार भई भिसा आउने सम्भावना एकदमै न्यून रहेको बताइन्छ । अन्य कारणले अस्वीकृत आवेदनहरुको हकमा अस्वीकृत हुनाको के कारण देखाइएको छ सो कारण पुष्टि हुनेगरि प्रमाणहरुसति पुन एप्लाई गर्दा भिसा पाएर जापान आएका साथीहरु पनि हुनुहुन्छ । मुख्य ध्यान दिनुपर्ने कुरा चै माथि उल्लेख गरिएबमोजिम नै हुन् ।
Credit: Neparu by Nepali in Japan.

Do you want to come to Japan as a worker?Language is the key. Join Mirai Academy now.
16/06/2018

Do you want to come to Japan as a worker?
Language is the key. Join Mirai Academy now.

Japan announced Friday plans to ease immigration restrictions and bring in more foreign workers to tackle a serious labor shortage caused by the country's ageing, shrinking population. The government has proposed a new visa status that would allow more overseas workers to fill the employment needs o...

Address

Lazimpat
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

97714425925

Alerts

Be the first to know and let us send you an email when Mirai Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mirai Academy:

Shortcuts

Share