Remon Exam Hub

Remon Exam Hub सम्पूर्ण सेवा आयोग तयारीका लागी

शाखा अधिकृत विशेष कक्षा :दोस्रो- तेस्रो र चतर्थ पत्र  600 प्रश्नोउत्तर  कक्षा संचालन ! कार्तिक 4 गते भोलि विाहन 6:15 वजे...
19/10/2024

शाखा अधिकृत विशेष कक्षा :दोस्रो- तेस्रो र चतर्थ पत्र 600 प्रश्नोउत्तर कक्षा संचालन !
कार्तिक 4 गते भोलि विाहन 6:15 वजे वाट
join zoom : 84195135269
Passcode: 600QA
स्रोत व्यक्ति : शिसिर सर
- विषय : चतुर्थ पत्र पहिलो खण्ड सुरु topic
वाट
- शिसिर सर वाट मात्र चतुर्थ पत्र पहिलो खण्ड 13 सेसन प्रश्नोउतर कक्षा हुने।
- PDF note प्रदान गरिने।
- record video प्रदान गरिने ।
- दैनिक कपि परीक्षण गरिने।
- कक्षा शुल्क रु 20000 (सुरु मा 15000 मात्र लाग्ने )
- सवै पत्र सवै topic र खण्ड वाट नछुटाई 600 प्रश्नोउत्तर गराईने ।
- मासिक 120 प्रश्नोउतर 5 महिना सम्म नियमित हुने।
- चैत्र 15 गते सम्म 600 प्रश्नोउत्तर गनेर र तोकेर पुरा गरिने।
भर्ना सम्पर्क तथा WhatsApp : 9861106410

शाखा अधिकृत विशिष्ठ तयारी - उत्कृष्ठ तयारी ! ➙सामुहिक Value Add प्रश्नोउत्तर कक्षा संचालन ! ➙असोज 18 गते वेलुका 5 वजे वा...
04/10/2024

शाखा अधिकृत विशिष्ठ तयारी - उत्कृष्ठ तयारी !
➙सामुहिक Value Add प्रश्नोउत्तर कक्षा संचालन !
➙असोज 18 गते वेलुका 5 वजे वाट 5 घन्टा
➙ तेस्रो पत्र प्रश्नोउत्तर कक्षा
➙स्रोत व्यक्ति : सुरेश सर र शिशिर सर
➙ उत्कृष्ठ तयारी गर्ने साथिहरु ले कक्षा नछुटाउनु होला।
➙शुल्क रु 350 /
➙ भर्ना तथा whatsapp नम्वर : 9861106410 / 9849474008

आज वेलुका 5 वजे वाट सामूहिक value Add कक्षा हुने भएकाले सम्पुर्ण ले सेवा शुल्क रु 500 वसझाई सहभागि हुनु होला। यो कक्षा त...
27/09/2024

आज वेलुका 5 वजे वाट सामूहिक value Add कक्षा हुने भएकाले सम्पुर्ण ले सेवा शुल्क रु 500 वसझाई सहभागि हुनु होला। यो कक्षा तपाईलाई अधिकृत हुन सहयोग गर्ने विशेष extra कक्षा हो।
- आज अरु कक्षा हुने छैनन।
- यो extra मेहिनत को मात्र कक्षा हुने छ।
- तपाई कक्षा अरु साथिहरुलाई पनि जानकारी दिनु होला।
- शुल्क वुझाएको slip [email protected]मा पठाउनु होला।
- सम्पर्क :9861106410/9849474008
नोट: आज को कक्षा को रोलनम्वर राखेर मात्र join गर्नुहोस।
- कक्षा join गर्ने zoom link ra id passcode 4 वजे आउने छ।

शाखा अधिकृत: चतुर्थ पत्र: 3 जना विशिष्ठ स्रोत व्यक्ति वाट सामुहिक Value Add प्रश्नोउत्तर कक्षा संचालन != असोज 11 वेलुका ...
26/09/2024

शाखा अधिकृत: चतुर्थ पत्र: 3 जना विशिष्ठ स्रोत व्यक्ति वाट सामुहिक Value Add प्रश्नोउत्तर कक्षा संचालन !
= असोज 11 वेलुका 5 वजे वाट 5 घन्टा
= असोज 12 गते वेलुका 6:30 वजे वाट 3 घन्टा
= चतुर्थ पत्र का 15 प्रश्नोउत्तर सहित थप संक्षिप्त लेखन नोट को value Add feedback कक्षा हुने।
=शुल्क रु 500 मात्र।
= शुल्क वुझाए पछि कक्षामा join गर्ने zoom link ,प्रश्न र class join गर्ने रोल नम्वर सहित gmail मा आउने छ।
= शुल्क वुझाउने समय भोलि विहान 11 वजे सम्म।
सम्पर्क र whattsapp: 9861106410/9849474008

शाखा अधिकृत:  चतुर्थ पत्र: 3 जना  विशिष्ठ स्रोत व्यक्ति वाट  सामुहिक Value Add  प्रश्नोउत्तर कक्षा संचालन ! = असोज 11 वे...
26/09/2024

शाखा अधिकृत: चतुर्थ पत्र: 3 जना विशिष्ठ स्रोत व्यक्ति वाट सामुहिक Value Add प्रश्नोउत्तर कक्षा संचालन !
= असोज 11 वेलुका 5 वजे वाट 5 घन्टा
= असोज 12 गते वेलुका 6:30 वजे वाट 3 घन्टा
= चतुर्थ पत्र का 15 प्रश्नोउत्तर सहित थप संक्षिप्त लेखन नोट को value Add feedback कक्षा हुने।
=शुल्क रु 500 मात्र।
= शुल्क वुझाए पछि कक्षामा join गर्ने zoom link ,प्रश्न र class join गर्ने रोल नम्वर सहित gmail मा आउने छ।
= शुल्क वुझाउने समय भोलि विहान 11 वजे सम्म।
सम्पर्क र whattsapp: 9861106410/9849474008

IQ पढ्ने होइन त ! free demo class नछुटाउँ है ।
22/09/2024

IQ पढ्ने होइन त !
free demo class नछुटाउँ है ।

शाखा अधिकृत चतुर्थ पत्र तयारी
19/09/2024

शाखा अधिकृत चतुर्थ पत्र तयारी

शाखा अधिकृत चतुर्थ पत्र प्रश्न
12/09/2024

शाखा अधिकृत चतुर्थ पत्र प्रश्न

प्रथम पत्र तयारीका लागी उपयोगी
25/08/2024

प्रथम पत्र तयारीका लागी उपयोगी

21/08/2024

नायव सुव्वा प्रथम पत्र पास पछि भर्ना योजनामा कक्षा !
- प्रथम पत्र पास पछि भर्ना कोटा : 20 जना
- सहुलियत कोटा : 500 जना
- सहुलियत भर्ना शुल्क रु 4000 ( तीन वटै पत्र)
नोट: फाल्गुण मा हुने प्रथम पत्र को परीक्षा पास गरे पछि 20 जना क‍ोटा मा पर्ने र तयारी गर्ने विध्यार्थीले रु 4000 वुझाउनु पर्ने छ।
- कोटा छनोट परीक्षा: नेपालको भुगोल gk 50 प्रश्न वाट गरिने छ।
- कक्षा संचालन : आज वेलुका : 7 वजे वाट हुने।
=कोटा छनोट परीक्षा :वेलुका 7 वजे को कक्षा मा सुचित गरिने।
= प्रथम पत्र को परीक्षा सम्म सवै पत्र पढाई हुने। पढ्न पाउने।
आज वेलुका 7 वजे दिईएको zoom id/ passcode वाट सहभागी हुनु होला।
विशेष : कुमार सर वाट कक्षा हुने छ।
zoom id : 82040152815
passcode: nasu
= उत्कृष्ठ शाखा अधिकृत र उप सचिव / सह सचिव ज्युहरु वाट स्तरीय कक्षा गराईने छ।
=स्मार्ट कक्षा योजना अनुसार वृहत सहभागि हुन सक्नु हुने छ।
= pdf note र प्रत्येक कक्षा को रेकर्ड प्रदान गरिने छ।
= एक सेसन पुर्ण कोर्ष कक्षा र साप्ताहिक 2 दिन लेखन सिपमा आधारीत प्रश्नोउत्तर कक्षा प्रदान गरिने छ। वैशाख सम्म कक्षा - परीक्षा हुने छन।
= थप जानकारीहरु कक्षा मा प्रदान गरिने छ।
सम्पर्क : 9861106410/9849474008/9849663327

उप सचिव तयारीका लागि
05/08/2024

उप सचिव तयारीका लागि

शिक्षक सेवा आयोग प्राथमिक तह दोस्रो पत्र नमुना प्रश्न काम लाग्छ त ?
30/07/2024

शिक्षक सेवा आयोग
प्राथमिक तह
दोस्रो पत्र नमुना प्रश्न
काम लाग्छ त ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Remon Exam Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Remon Exam Hub:

Shortcuts

Share