08/04/2023
हाम्रो विद्यालयको वार्षिक परीक्षाफल आज प्रकाशित भएको छ | उत्तीर्ण हुने सबै विद्यार्थीलाई हार्दिक बधाई | हाम्रो विद्यालयमा अध्ययनरत सबै विशेष विद्यार्थीका बिचबाट विशिष्ट भई कक्षामा प्रथम स्थान हासिल गरेर माथिल्लो कक्षामा छात्रवृत्ति पाउने सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई ! सबै विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल रहोस् |