01/05/2026
२५७० औँ बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना। 🙏
Abroad Study support : Japan |France | Australia | USA | New Zealand | Poland | Canada | Denmark etc. We are educational consultancy.
Test Preparation: JLPT | NAT | IELTS |
Visa Consulting: Study | Business | Visit We are supporting Nepalese students for abroad study in Japan, France, Australia, UK, USA, Denmark etc.
01/05/2026
२५७० औँ बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना। 🙏
01/05/2026
अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना।
17/04/2026
माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। 🙏
14/04/2026
Bon Voyage, Dear Students! ✈️🇯🇵
Wishing you a safe flight and a successful new journey to Japan.
Goodbyes are never easy, but we are proud to see your dreams take flight.
May your future be bright, successful, and full of happiness.
अध्ययनको लागि जापान
रोजाई तपाईको, साथ हाम्रो।
---
For More Details Information :☞
𝐒𝐡𝐮𝐛𝐡𝐚𝐧𝐠𝐢 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.
Adwait Marg, Bagbazar, Kathmandu.
☎️ 01-5347906
📲 9851084353
📧 [email protected]
🌐 www.shubhangi.edu.np
🇯🇵✈️
14/04/2026
🎉✨ नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना ✨🎉
शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सी प्रा.लि. को तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, साझेदार संस्था तथा शुभेच्छुक महानुभावहरूमा नव वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछु। 🙏
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि र सफलताका नयाँ अवसरहरू लिएर आओस्। ✨
विद्यार्थीहरूको सपना साकार पार्ने हाम्रो प्रतिबद्धता यस वर्ष अझ मजबुत हुनेछ भन्ने विश्वासका साथ, सबैमा यस वर्ष आशा, उत्साह र प्रगतिले भरिएको वर्ष रहोस्। 🌸🎊
सप्रेम शुभकामना,
किशोर तिवारी
अध्यक्ष
शुभाङ्गी एजुकेशनल कन्सल्टेन्सी प्रा. लि.
06/04/2026
Wishing you a safe flight and a beautiful new beginning in Japan ❤️🇯🇵✈️
Your hard work and dedication have brought you to this proud moment. As you begin this exciting journey of learning and growth, embrace every challenge, cherish every experience, and keep believing in your dreams.
We are proud of you and wish you success, happiness and unforgettable memories ahead 🌸
Best wishes,
Shubhangi Educational Consultancy Pvt. Ltd.
Outstanding Result!!!
Congratulations to all the students who got COE to study in Nagoya. 🎉
🚨 मध्यपूर्वमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना !! 🇳🇵
मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ अध्ययन, रोजगारी वा अन्य कारणले बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिन्छ।
यो समय संयमता र सचेतताको हो। कृपया:
🔹 आफू बसिरहेको स्थानको सुरक्षा अवस्थाबारे नियमित जानकारी लिनुहोस्।
🔹 आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशनहरू पालना गर्नुहोस्।
🔹 भीडभाड, प्रदर्शन वा संवेदनशील क्षेत्रतर्फ अनावश्यक आवतजावत नगर्नुहोस्।
🔹 आवश्यक कागजात तथा व्यक्तिगत सामग्री सुरक्षित राख्नुहोस्।
🔹 परिवार र आफन्तसँग निरन्तर सम्पर्कमा रहनुहोस्।
नेपाल सरकार तथा सम्बन्धित निकायहरू विदेशमा रहेका नेपालीहरूको सुरक्षाका लागि सतर्क र सक्रिय छन्। कुनै असहज अवस्था आएमा ढिला नगरी नजिकको नेपाली कूटनीतिक नियोगसँग सम्पर्क राख्नुहोला।
📍 १. परराष्ट्र मन्त्रालय, काठमाडौँ
📞 Telephone: +977-9862678437
📧 E-mail: [email protected]
📍 २. नेपाली राजदूतावास, तेल अबिब, इजरायल
📞 Telephone: +972-545582077
📧 E-mail: [email protected]
📍 ३. नेपाली राजदूतावास, दोहा, कतार
📞 Telephone: +974-6621 4419
📧 E-mail: [email protected]
📍 ४. नेपाली राजदूतावास, अबुधाबी, युएई
📞 Telephone: +971508180280
📧 E-mail: [email protected]
📍 ५. नेपाली महावाणिज्यदूतावास, दुबई, युएई
📞 Telephone: +971503949304
📧 E-mail: [email protected]
📧 [email protected]
📍 ६. नेपाली राजदूतावास, कायरो, इजिप्ट
(लेबनान र जोर्डनमा रहनुभएका नेपालीहरूका लागि समेत)
📞 Phone: +20 103 1919965
📱 WhatsApp: +977 9849637773
📧 E-mail: [email protected]
📍 ७. अवैतनिक नेपाली वाणिज्य दूतावास, बेरुत, लेबनान
(लेबनानमा रहेका नेपालीहरूका लागि)
📞 Phone: +961 1 875 591/592
📱 WhatsApp: +961 3301 181
📧 E-mail: [email protected]
📍 ८. नेपाली राजदूतावास, कुवेत
(कुवेत र इराकमा रहेका नेपालीहरूका लागि)
📱 WhatsApp: +96561008956
📧 E-mail: [email protected]
सतर्क, सचेत र सुरक्षित रहनुहोला।
Outstanding Result!!!
Congratulations to all the students who got COE to study in Schools, Colleges and Universities of Osaka. 🎉
19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।🙏
18/02/2026
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |