18/05/2026
Affordable Fee, Quality Education, Shramsheel Vidyapith Nepal
न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिँदै श्रमशील | नेपाल फ्ल्यास
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित श्रमशील विद्यापीठ नेपालले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्र.....
11/05/2026
We are delighted to share the remarkable SEE 2082 results of our students at Shramsheel Vidyapith Nepal.
SEE 2082 Result Highlights:
🏆 GPA 3.61 – 4.0 : 21 Students (With 1 GPA 4)
🌟 GPA 3.21 – 3.6 : 10 Students
👏 GPA 2.81 – 3.2 : 1 Student
Heartfelt congratulations to all our SEE graduates for making the school proud. This achievement is the result of hard work, dedication, and discipline of our students, the guidance of our teachers and the unwavering support of parents and guardians.
We wish you all continued success and a bright future ahead.
04/05/2026
श्रमशील विद्यापिठ नेपालका निर्देशक श्री रविन भट्टराई सर लाई जन्मदिनको धेरै धेरै शुभकामना । सुख, शान्ति समृद्धिले सधैं बाटो कुरोस, जता पाईला चालेपनि तेतै साईत जुरोस्। हरक्षण उत्सवमय बनोस् ।भगवानको कृपारहोस।
17/04/2026
We are open to visit. It’s our pleasure to welcome you in the school.....
22/02/2026
श्रमशील विद्यापीठ नेपालका विद्यार्थीहरूले लाइफ ओके टेलिभिजनद्वारा प्रस्तुत रियालिटी शोहरूमा दमदार उपस्थिति जनाउँदै विद्यालयको गौरव बढाएका छन्।
कक्षा ८ की अग्रता भट्टराई ले Best Dancer Season 3 को टाइटल जित्न सफल भएकी छन्।
कक्षा ५ की आशिका बस्नेत ले Little Dancer Season 1 मा उपविजेता स्थान हासिल गरेकी छन्।
कक्षा ६ की दिपिन्का खड्का ले Little Talent Season 5 मा तेस्रो स्थान हासिल गरेकी छन्।
विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।
साथै, निरन्तर साथ, हौसला र समर्थन गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षकज्यू तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏🎉
07/02/2026
Some snapshots of Picnic 2082/10/23