24/05/2026
१००% सम्मको छात्रवृत्ति सहित प्राविधिक कार्यक्रमहरुमा भर्ना खुल्यो ।𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnktechschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬!
23/05/2026
𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠 𝟐𝟎𝟖𝟑 𝐄𝐧𝐭𝐫𝐚𝐧𝐜𝐞/𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 𝐑𝐞𝐬𝐮𝐥𝐭 𝐏𝐮𝐛𝐥𝐢𝐬𝐡𝐞𝐝
भर्ना हुने अन्तिम मिति : २०८३ जेष्ठ १२ गते मंगलबार कार्यालय समयभित्र
भर्नाको समयमा बुझाउनु पर्ने कागजातहरु :
१. हालसालै खिचिएको पासपोर्ट साईजको फोटो २ प्रति
२. शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि १/१ प्रति
३. नागरिकताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि १ प्रति
थप जानकारीका लागि सम्पर्क व्यक्ति :
श्री सुष्मा भण्डारी (९७६८७२१४७३, ०१४३७२३००), श्री राजु ढकाल (९८४९७३७९१७)
20/05/2026
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnkschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬! See less See less
13/05/2026
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐀𝐜𝐚𝐝𝐞𝐦𝐢𝐜 𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐𝟎𝟖𝟑 – 𝐁𝐮𝐢𝐥𝐝 𝐘𝐨𝐮𝐫 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐔𝐬.
हाल सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
फाराम भर्ने अन्तिम मिति: २०८३ जेठ १३ गते बुधवार कार्यालय समयसम्म
फाराम शुुल्क: रु. १०००।–
📅 𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩 𝐒𝐜𝐡𝐞𝐦𝐞𝐬
✅ SEE मा ३.९ भन्दा माथि ल्याउनेलाई १००% छात्रवृत्ति ।
✅ स्थानीय विद्यार्थीको लागि १००% छात्रवृत्ति ।
✅ भर्ना हुन आउने पहिलो १० विद्यार्थीको लागि २५% छात्रवृत्ति ।
✅ जेहेन्दार विद्यार्थीहरुको लागि आकर्षक छात्रवृत्तिको अवसर ।
________________________________________
📅 𝐎𝐧𝐥𝐢𝐧𝐞 फाराम भर्न पनि सकिनेछ ।
Seats are limited — Click on the link below to fill up the
Admission Form early to secure your seats!
Link: https://forms.gle/23xeSX66jGGMWRoAA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
🌐 Website: www.bnkschool.edu.np
📧 Email: [email protected]
☎ Phone: 014372300, 9860900914, 9863141198, 9849737917
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬! See less
13/05/2026
𝐇𝐮𝐠𝐞 𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐭𝐨 𝐒𝐄𝐄 𝐆𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞𝐬!!!🎈🎈✌🎀💞
सञ्चालित कार्यक्रमहरु:
📌 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐬 (𝟑 𝐘𝐞𝐚𝐫𝐬)
✅ Diploma in Civil Engineering
✅ Diploma in Computer Engineering
👉 Eligibility: SEE passed at least with 1.6 GPA
________________________________________
𝐅𝐨𝐫 𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 & 𝐈𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬
📱 Facebook: Budhanilkantha Technical School
📧 Email: [email protected]
🌐 Website: www.bnktechschool.edu.np
☎ Phone: 014372300, 9849737917, 9843652794
💡 𝐉𝐨𝐢𝐧 𝐁𝐓𝐒 — 𝐰𝐡𝐞𝐫𝐞 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 𝐦𝐞𝐞𝐭𝐬 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐚𝐧𝐝 𝐬𝐤𝐢𝐥𝐥𝐬 𝐥𝐞𝐚𝐝 𝐭𝐨 𝐬𝐮𝐜𝐜𝐞𝐬𝐬!
01/05/2026
🔨 श्रमिक दिवसको हार्दिक शुभकामना! 🔨
मेहनत, समर्पण र परिश्रम नै सफल भविष्यको आधार हो।
यस विशेष दिनले सम्पूर्ण श्रमिकहरूको योगदानप्रति सम्मान व्यक्त गर्दै हामी सबैलाई जिम्मेवारी, समानता र एकताको भावना अझ बलियो बनाउन प्रेरणा प्रदान गरोस्। 💪✨
बुद्धानिलकण्ठ विद्यालय परिवार सम्पूर्ण श्रमिक वर्गप्रति उच्च सम्मान व्यक्त गर्दछ। 🙏
🌍 श्रमको सम्मान गरौं, समृद्ध भविष्य निर्माण गरौं।
01/05/2026
🌸 बुद्ध जयन्तीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना। 🌸
भगवान बुद्धले दिनुभएको शान्ति, करुणा, सहिष्णुता र अहिंसाको सन्देशले हामी सबैलाई सकारात्मक सोच र उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा मिलिरहोस्। 🕊️✨
यस पावन दिनले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकवर्गमा सुख, शान्ति र समृद्धि ल्याओस्। 🙏
बुद्ध जयन्तीको हार्दिक शुभकामना। 🌼
21/04/2026
१० महिने 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐁𝐮𝐢𝐥𝐝𝐢𝐧𝐠 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐚𝐧 𝐋𝐞𝐯𝐞𝐥-𝟐 तालिमको प्रवेश परीक्षा तथा अन्तरवार्ता सम्बन्धी अत्यन्त जरुरी सूचना !
17/04/2026
💙 आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 💙
आमा भनेको माया, त्याग र प्रेरणाको अथाह स्रोत हुनुहुन्छ।
हामीलाई सही बाटो देखाउने, हरेक कदममा साथ दिने हाम्रो पहिलो गुरु—आमाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिन। 🌸
बुढानीलकण्ठ सेकेन्डरी स्कुल (इन्जिनियरिङ विभाग) सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछ। 💐
सबै आमाहरूलाई सुख, स्वास्थ्य र दीर्घायुको कामना। ❤️
📞 01-4372300
📍 बुढानीलकण्ठ–३, काठमाडौं
#आमाकोमुखहेर्नेदिन
13/04/2026
🌸 नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸
Budhanilkantha Secondary School – Engineering Department परिवारबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा नव वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉
आउँदो वर्षले तपाईंको जीवनमा नयाँ ऊर्जा, सफलता र उज्ज्वल भविष्यको मार्ग खोलोस् भन्ने कामना गर्दछौं। ✨
📚 Let’s continue our journey of learning, innovation, and excellence together in the New Year!
📍 Budhanilkantha-3, Kathmandu
📞 01-4372300