कम्युनिटी हेल्थ एकाडेमी - Community Health Academy

  • Home
  • Nepal
  • Kathmandu
  • कम्युनिटी हेल्थ एकाडेमी - Community Health Academy

कम्युनिटी हेल्थ एकाडेमी - Community Health Academy PCL - Medical Lab Technology College situated in Kathmandu

24/07/2026

SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ?
Community Health Academy को ३ वर्षे CMLT कार्यक्रममा भर्ना भएर व्यावहारिक तथा गुणस्तरीय शिक्षा प्राप्त गर्नुहोस् र स्वास्थ्य क्षेत्रमा आफ्नो करियर सुरु गर्नुहोस्।

आजै Course Details का लागि सम्पर्क गर्नुहोस्।

📞 01-5904440, 9851102101
📧 [email protected]
📍 Gongabu, Tokha-10, Kathmandu

Hashtags

22/07/2026

CMLT भनेको के हो? 🔬

CMLT अर्थात् Certificate in Medical Laboratory Technology स्वास्थ्य क्षेत्रमा दक्ष प्रयोगशाला प्राविधिक बन्न चाहने विद्यार्थीका लागि ३ वर्षे प्राविधिक कार्यक्रम हो।

यस कार्यक्रममा प्रयोगशाला सीप, विभिन्न परीक्षण प्रक्रिया तथा स्वास्थ्य क्षेत्रमा आवश्यक व्यावहारिक ज्ञान सिकाइन्छ। CTEVT Affiliated र Practical Lab Learning सहित आफ्नो स्वास्थ्य क्षेत्रको करियर आजै सुरु गर्नुहोस्।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 01-5904440, 9851102101
📍 Gongabu, Tokha-10, Kathmandu
📧 [email protected]

#नेपालशिक्षा #स्वास्थ्यशिक्षा #प्राविधिकशिक्षा

11/06/2026
भर्ना खुल्यो...CTEVT को ३ वर्षे ल्याब टेक्निसियन कार्यक्रममा भर्ना खुल्यो।2 GPA प्राप्त गरेका वा नर्सिङ, HA, फार्मेसीमा ...
29/05/2026

भर्ना खुल्यो...
CTEVT को ३ वर्षे ल्याब टेक्निसियन कार्यक्रममा भर्ना खुल्यो।
2 GPA प्राप्त गरेका वा नर्सिङ, HA, फार्मेसीमा मेरिट लिस्टमा नपरेका विद्यार्थीहरुले बिना प्रवेश परीक्षा सोझै भर्ना गर्न सक्नेछन्।
सम्पर्क: 9851102101, 9767664711

28/05/2026

भर्ना खुल्यो...
CTEVT को ३ वर्षे ल्याब टेक्निसियन कार्यक्रममा भर्ना खुल्यो।
2 GPA प्राप्त गरेका वा नर्सिङ, HA, फार्मेसीमा मेरिट लिस्टमा नपरेका विद्यार्थीहरुले बिना प्रवेश परीक्षा सोझै भर्ना गर्न सक्नेछन्।
सम्पर्क: 9851102101, 9767664711
www.chacademy.edu.np

Diploma Holder ( Health ) of CTEVT is equivalent to Plus 2
12/10/2023

Diploma Holder ( Health ) of CTEVT is equivalent to Plus 2

😍भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!👉Nursing, HA, Pharmacy Entrance Passed students can directly get  admissi...
07/10/2023

😍भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!
👉Nursing, HA, Pharmacy Entrance Passed students can directly get admission..
☎️Contact 9851102101, 9825007576, 01-5904440 for inquiry.

30/09/2023

PCL is just diploma or Plus Two Course . You all have to go for graduation or Master Degree .You all can go ahead with any Health Degree. Its a preparation course for you to pursue the carrier. Therefore don't be specific and don't waste the year. Prepare for the passion you have. You are entering somewhere than the school education.

चिकिस्था शिक्षा आयोग अनुसार CTEVT का Health Diploma holder ले पनि B.Sc.Nursing र B.Pharmacy अध्यन गर्न पाउछन l
28/09/2023

चिकिस्था शिक्षा आयोग अनुसार CTEVT का Health Diploma holder ले पनि B.Sc.Nursing र B.Pharmacy अध्यन गर्न पाउछन l

Address

Gongabu
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when कम्युनिटी हेल्थ एकाडेमी - Community Health Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share