27/12/2025
अध्ययनको लागि दक्षिण कोरिया प्रस्थान गर्न लाग्नु भएको भाइ रमेश खत्रीलाइ यात्रा सफलताको शुभकामना , यहाहरुको आगामि दिन शुभ रहोस शुभकामना 💐🎉✈️. Hana dul academy for abroad study.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hana Dul Academy, Language school, New Baneshwor, chowk, Kathmandu.
27/12/2025
अध्ययनको लागि दक्षिण कोरिया प्रस्थान गर्न लाग्नु भएको भाइ रमेश खत्रीलाइ यात्रा सफलताको शुभकामना , यहाहरुको आगामि दिन शुभ रहोस शुभकामना 💐🎉✈️. Hana dul academy for abroad study.
08/12/2025
आज दक्षिण कोरिया प्रस्थान गर्दैगर्नुहुने बहिनि सविता डाँगीलाइ यात्रा सफलताको शुभकामना , यहाहरुको आगामि दिन शुभ रहोस शुभकामना 💐🎉✈️. Hana dul academy
🌟 Congratulations ..
Sandipa Karki & Sabina Khadka🇰🇷✈️
A new chapter begins as you step towards your dreams in South Korea! 💼📚
Your hard work and dedication have paid off — wishing you a bright, successful, and exciting future ahead. ✨
Hana-Dul Academy family is proud of you! 💙
✨ WHY HANADUL ACADEMY??
📌 Expert Guidance - Experienced team providing step-by-step support for your visa process.
📌 High Visa Success Rate - Trusted by many students for successful visa approvals.
📌 Korean Language & Interview Preparation - Special classes to boost your Korean skills and confidence.
📌Genuine & Transparent Process - No hidden charges, honest advice, and proper documentation.
📌Friendly & Supportive Environment - A welcoming team that treats every student like family.
📌Regular Updates & Counseling - Continuous communication so you're always informed.
📌 Strong Network in Korea - Our students already studying in Korea can share real experiences and help you settle.
Choose Hanadul Academy — Your trusted partner for South Korea study dreams! 🇰🇷🎓
☎️014590591
📞9851133070, 9851346278, 9801598780
📍New Baneshwor, Ktm.
10/11/2025
Notice for EPS exam ...
30/10/2025
जानकारी!
Note 2 का अनुसार परीक्षा तालिका हेरफेर हुन सक्ने देखिन्छ ।
24/10/2025
Manufacturing तर्फ परीक्षा तालिका Update!!!
HRD Korea ले आफ्नो वेबसाइटमा Manufacturing तर्फ परीक्षा तालिका प्रकाशन गरेको छ। कमेन्टमा राखिएको लिङ्कमा गई तलको फोटोमा देखाइएको पेजमा जानुहोस्, The 4th recruitment of the Point system in Nepal_Manufacturing वा Manufacturing (2) मा Click गर्नुहोस् र Receipt No. मा आफ्नो Registration number को C पछाडिको ८ अङ्क राखी Search गरेर आफ्नो परीक्षा मिति र समय हेर्नुहोस्।
परीक्षा कहिलेदेखि कहिलेसम्म हुने, Agriculture को कहिले हुने जस्ता विस्तृत विवरण आउन बाँकी नै छ, तर Manufacturing तर्फ आफ्नो आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न सकिने भएको छ।
26/09/2025
Notice ...
26/09/2025
Happy festivals ..........
20/09/2025
सुचना , EPS
15/09/2025
Korean embassy notice …
सूचना!! सुचना!!
नेपालको विषम परिस्थितिका कारण सोमबारदेखि स्थगित गरिएको हाना–दुल एकेडेमीका कक्षाहरु, भोली आईतबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।
परिस्थिति अब सहज भएकाले कक्षाहरू पहिलेको समयमा नै सञ्चालन हुनेछन्।
यहि सुचनालाई आधार मानेर, सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नो निर्धारित समयअनुसार कक्षामा उपस्थित हुन अनुरोध गर्दछौं।
हाना–दुल परिवार
आजको नया बानेश्वरमा भएको आन्दोलनले गर्दा भोलि हुनु कक्षा र काम बन्द रहने सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। यसबाट पर्न जाने असुबिधा प्रती क्षमा चाहन्छौ ।
(हानादुल एकेडेमी परिवार...)