लोकसेवा प्रयास

लोकसेवा प्रयास let's study together

SAARC अन्तर्गत Current Fifa Ranking मा Nepal 3rd Position मा रहेको छ।
22/09/2024

SAARC अन्तर्गत Current Fifa Ranking मा Nepal 3rd Position मा रहेको छ।

13/07/2024

देश रित्तिदै: गत ११ महिनाको अवधिमा विदेश पढ्न जाने विद्यार्थीले १ खर्ब १७ अर्ब नेपाली रुपैयाँ बाहिर लगेका छन् । 💔

चौथो पटक प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू
12/07/2024

चौथो पटक प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू

सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तः...
12/07/2024

सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) द्वारा दर्ता गरिएको अन्तःशुल्क छुटसम्बन्धी नीतिसम्बन्धमा अन्तरिम जमानत आदेश दिएको छ ।

गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठूला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ नेताहरूलाई ब...
12/07/2024

गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठूला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ नेताहरूलाई बाहिर धकेलेको छ । खासगरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन् । भने चुनाउमा जनताको सहभागिता बढिरहेको पाइएको छ।

The theme of World Population Day  for last year was "Leave no one behind, count everyone"
11/07/2024

The theme of World Population Day for last year was "Leave no one behind, count everyone"

11/07/2024
काङ्ग्रेसका महामन्त्री विस्वप्रकाश शर्माले, UML नेतृत्वमा सरकार बनाए आफू सरकारमा नजाने बताएका छन।
11/07/2024

काङ्ग्रेसका महामन्त्री विस्वप्रकाश शर्माले, UML नेतृत्वमा सरकार बनाए आफू सरकारमा नजाने बताएका छन।

Just Now: Argentina has entered the final of Copa America by defeating Canada with a 2-0 goal.🇦🇷💙
10/07/2024

Just Now: Argentina has entered the final of Copa America by defeating Canada with a 2-0 goal.🇦🇷💙

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा प्रयास posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category