Broken Boy

Broken Boy

Share

I am santosh Mandal
like and follow

10/11/2024

**बडा दशै, तिहार, छठ विशेष फोटो प्रतियोगिता - २०८१**

**प्रतियोगिता न.:** १०३३
**प्रतिस्पर्धीको नाम:** संताेष मंडल
**ठेगाना:** हनुमाननगर
**तपाईं पनि सहभागी हुन सक्नुहुन्छ! यसका लागि नियमहरू निम्नानुसार छन्:**

**सहभागिताका नियमहरू ( Saptari):**
१) फोटो *single* र सफा हुनुपर्नेछ।
२) सहभागीले Saptari पेज अनिवार्य *Like* र *Follow* गर्नुपर्नेछ। नगरेको खण्डमा प्रतियोगितामा समावेश गरिने छैन।
३) फोटोमा *mention*, *tag*, र *share* गर्न सकिनेछ।
४) फोटो, नाम, र ठेगाना Sanchar Saptari को *message box* वा लिंक दिएको वाटसएपमा मा पठाउनु पर्नेछ। 980-5942100
५) बिजेता *likes*, *shares*, र *views* को आधारमा चयन गरिनेछ।
६) फोटो पठाउने अन्तिम मिति २०८१ कात्तिक १६ गतेसम्म मान्य हुनेछ।

**नोट:** नतिजा प्रकाशित हुने मिति २०८१ कात्तिक २५ गते, दिउँसो ३ बजे Sanchar Saptari पेजबाट सार्वजनिक गरिनेछ।

**पुरस्कार:**
- **प्रथम पुरस्कार:** रु. ३०००/-
- **द्वितीय पुरस्कार:** रु. २५००/-
- **तृतीय पुरस्कार:** रु. २०००/-

**नोट:** पुरस्कार *बैंक अकाउन्ट* अथवा *IME* मार्फत प्रदान गरिनेछ।

फोटो *Reel* बनाएर मात्र पोस्ट गर्नुपर्नेछ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Hanumannagar
Kathmandu