Gandhi Adarsha Secondary School

Gandhi Adarsha Secondary School Gandhi Adarsha Secondary School, Kageshwori Manohara-9, Kathmandu, Nepal

कक्षा ८ को परीक्षाफल प्रकाशन भइसकेको र ३० गते बाट ग्रेड बृद्धि परीक्षा हुने भएकोले विद्यालयमा तुरुन्त आइ आ-आफ्नो परीक्षा...
10/04/2023

कक्षा ८ को परीक्षाफल प्रकाशन भइसकेको र ३० गते बाट ग्रेड बृद्धि परीक्षा हुने भएकोले विद्यालयमा तुरुन्त आइ आ-आफ्नो परीक्षाफल हेर्नुहोला ।

04/02/2023

गान्धी आदर्श मा. वि. को ६९ औं बार्षिकोसत्बको अबसरमा शिक्षकहरुको प्रस्तुति।

04/02/2023
गान्धी आदर्श मा.वि. मा ६९औ बार्षिक उत्सव कार्यक्रमको केही तस्बिरहरु!!!
04/02/2023

गान्धी आदर्श मा.वि. मा ६९औ बार्षिक उत्सव कार्यक्रमको केही तस्बिरहरु!!!

विध्यालय स्थापना को वार्षिक दिन मनाउनको लागि आफ्नो जिम्मेवारी पूरा गर्न व्यस्त!!!
02/02/2023

विध्यालय स्थापना को वार्षिक दिन मनाउनको लागि आफ्नो जिम्मेवारी पूरा गर्न व्यस्त!!!

02/02/2023
बिद्यालयको बार्षिक उत्सब तथा दोश्रो त्रैमासिक परीक्षा को अबसरमा बैठकमा उपस्थित हामी तथा यसै अबसरमा बाली बिज्ञान तर्फ निय...
30/01/2023

बिद्यालयको बार्षिक उत्सब तथा दोश्रो त्रैमासिक परीक्षा को अबसरमा बैठकमा उपस्थित हामी तथा यसै अबसरमा बाली बिज्ञान तर्फ नियुक्ती हुनुभएका सर मिस हरुलाई स्वागत पनि गरियो।

गान्धी आदर्श मा.वि.मा २०७९/१०/१२ गते गरिएको सरस्वती पूजा तथा हातीखोर, नवलपरासीमा NCC तालिम समापन समरोहमा लिइएका केही तस्...
26/01/2023

गान्धी आदर्श मा.वि.मा २०७९/१०/१२ गते गरिएको सरस्वती पूजा तथा हातीखोर, नवलपरासीमा NCC तालिम समापन समरोहमा लिइएका केही तस्बिरहरु!!!

विभिन्न क्षमताका विद्यार्थीलाई कसरी मनोपरामर्श गर्न सकिन्छ भनी बिद्यालय नर्स कन्चन थापाले प्रस्तुत गर्नु सामाग्री साथमा ...
26/01/2023

विभिन्न क्षमताका विद्यार्थीलाई कसरी मनोपरामर्श गर्न सकिन्छ भनी बिद्यालय नर्स कन्चन थापाले प्रस्तुत गर्नु सामाग्री साथमा सरोज सरलाई स्वागत कार्यक्रममा हामी सहभागी।

Address

Kageshwori, Manohara/9
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 14:00
Sunday 06:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Gandhi Adarsha Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gandhi Adarsha Secondary School:

Shortcuts

Share

Category