10/11/2025
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना!
कोरियन भाषा तयारीको लागि उत्कृष्ट गन्तव्य।
अब पटक पटक हैन एकै पटकमा नाम निकालौं।
Best Korean language institute in KTM. Contact: 9768444902, 9806100148
10/11/2025
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना!
06/11/2025
HRD कोरियाले आफ्नो आधिकारिक वेबसाइटमार्फत Manufacture तर्फको EPS-TOPIK परीक्षाको मिति नोभेम्बर १० गते सार्वजनिक गर्ने जनाएको छ।
Agriculture तर्फको परीक्षा भने Manufacture तर्फको परीक्षा सम्पन्न भएपछि मात्र सञ्चालन हुने जनाएको छ।
30/10/2025
इपिएस शाखा, ग्वार्कोद्वारा जारी प्रेस विज्ञप्ती।
29/10/2025
HRD Korea ले फेरि प्रश्नको ढाँचा (question pattern) परिवर्तन गरेको छ। नयाँ ढाँचा अनुसारका प्रश्नहरू आउने क्रम जारी छ।
24/10/2025
2025 को EPS परीक्षा अपडेट !
HRD को साईट अनुसार पहिला परीक्षा Manufacturing तर्फ हुन सक्ने र उक्त परीक्षा २ सिफ्टमा रहनुका साथै परीक्षा November को दोस्रो हप्ताबाट शुरुवात हुन सक्ने देखिएको छ ।
https://epstopik.hrdkorea.or.kr/epstopik/abot/exam/sechduleGuideDetail.do
Manufacture तर्फका साथीहरुले माथी दिएको लिंकमा क्लिक गरी Registration Number को C भन्दा पछाडिको नम्बर हानि आफ्नो परीक्षा तालिका हेर्न सक्नु हुनेछ । भने Agriculture का साथीहरुको तालिक अपडेट गरीएको छैन् ।
पुर्ण (Manu+Agri) तालिका अबको केहि दिनमा नै EPS ग्वार्को बाट आउन सक्नेछ । जस्ले अझ स्पष्ट र सबैलाई समेटेर नोटिस निकाल्ने छ ।
16/09/2025
E-7 भिसा कार्यान्वयन नहुने। अब कोरिया जानको लागि एक मात्र विकल्प EPS र कोरियन भाषाको लागि सिग्मा एजुकेशन।
Gen z को आन्दोलनका कारण विगत केही दिन देखि बन्द रहेका कक्षाहरू अवस्था सामान्य हुँदै गएकोले भोलि देखि नियमित कक्षा हुने जानकारी गर्दछौं।
बालेनपनि यति बेला पछि ह टे भने बालेनलाई पनि ठाउ छैन युवाले दिए यस्तो दनक fans
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |