PEN Engineering Academy

PEN Engineering Academy PEN Engineering Academy

29/08/2024
28/07/2024
शैक्षिक सत्र २०८१/८२ को लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत IOE Entrance Exam भदौ १६ गतेबाट संचालन हुनेForm भर्ने मिति ...
05/07/2024

शैक्षिक सत्र २०८१/८२ को लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत IOE Entrance Exam भदौ १६ गतेबाट संचालन हुने
Form भर्ने मिति २०८१ श्रावण २७ गते बाट २०८१ भदौ ९ गते सम्म

25/06/2024

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनले भने 'प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं।'

Address

Tinkune
Kathmandu
1234

Alerts

Be the first to know and let us send you an email when PEN Engineering Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PEN Engineering Academy:

Shortcuts

Share