13/07/2026
तनहुँको रम्घामा जन्मेर साहित्यिक काव्यकौशल मार्फत सम्पूर्ण नेपालीहरुबीच भाषिक तथा सांस्कृतिक एकता स्थापित गर्न सफल श्रद्धेय आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक नमन !!!
भर् जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनि भैकन आज यस्तो।