실례합니다.
Talking to a stranger
한국인 : 실례합니다.Excuse me.
마크 : 네?Yes?
한국인: 좀 지나가겠습니다.I'd like to get past.
마크: 아, 죄송합니다.Oh, I'm sorry.
Ehwa Kirtipur
Ehwa Consultancy Pvt. Ltd.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ehwa Consultancy Pvt. Ltd., Language school, Naya Bazar, Kirtipur, Kathmandu.
The page is created for providing information, share information regarding abroad study in South Korea, EPS and EPS TOPIK Examination and teaching Korean Language through online and offline.
EPS Advanced class आइतबार बिहान ८ बजेदेखि सञ्चालन हुन गइरहेको छ। समयमै आफ्नो पढाइ सुरु गर्नुहोला।
Whatsapp: 982-3073590
처음 뵙겠습니다.
Introducing oneself in a formal meeting /
औपचारिक भेटघाटमा आफ्नो परिचय दिँदै
마크: 안녕하십니까? 저는 마크 로빈슨이라고 합니다. 잘 부탁드립니다.
(नमस्ते? म मार्क रोबिन्सन हुँ। राम्रो सम्बन्धको अपेक्षा गर्दछु।)
동호: 처음 뵙겠습니다. 이동호라고 합니다. 잘 부탁드립니다.
(तपाईंलाई पहिलो पटक भेटेर खुसी लाग्यो। म ली दोङ्हो हुँ। राम्रो सम्बन्धको अपेक्षा गर्दछु।)
Creation: Ehwa Consultancy Pvt. Ltd., Kirtipur
안녕하세요?
마크: 안녕하세요? 저는 마크입니다.
성함이 어떻게 되세요? (Hi. I'm Mark. What's your name?)
진수: 저는 김진수라고 합니다. (I'm Kim Jinsu.)
마크: 반갑습니다. (Pleased to meet you.)
진수: 반갑습니다. (Pleased to meet you.)
Copyright: Ehwa Consultancy Pvt. Ltd., Kirtipur
इह्वा कन्सल्टेन्सी प्रा. लि. तपाईंको सफल भविष्यको भरोसायोग्य साथी हो ।
13/05/2026
🚀 कोरियन भाषा EPS Advanced Class का लागि भर्ना खुल्यो!
के तपाईं दक्षिण कोरिया जाने आफ्नो सपनालाई साकार पार्न चाहनुहुन्छ? हाम्रो EPS Advanced Class मा भर्ना सुरु भएको छ। उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षाका लागि आजै हामीसँग जोडिनुहोस्।
समयः बिहान ८ बजे र दिउँसाे १ बजे
हामीलाई किन रोज्ने? हामी कोरियन भाषा प्रशिक्षण, UBT परीक्षा, र EPS स्किल टेस्टका लागि उत्कृष्ट संस्थाको रूपमा परिचित छौं। साथै निशुल्क दैनिक युबिटी (UBT) ट्याब परीक्षा उपलब्ध गराउने एक मात्र इन्ष्टिच्यूट हाे।
📍 सम्पर्कका लागि:
इवा कन्सल्टेन्सी, कीर्तिपुर, काठमाडौं।
फाेन नं.ः ०१४३३३००८
Whatsapp: 982-3073590
www.ehwa.edu.np
🇰🇷 कोरियन भाषा नयाँ भर्ना खुल्यो!
10+2 परीक्षा दिएका बिद्यार्थीहरूलाइ बिशेष छुट !!!
नयाँ कक्षाः बिहान ६, ८ र ११ बजे
📍 इह्वा कोरियन भाषा केन्द्र
नयाँ बजार, कीर्तिपुर
(NIC Asia Bank काे बिपरित दिशातर्फ)
फाेनः ०१४३३३००८
Whatsapp: 982-3073590
www.ehwa.edu.np
Ehwa Kirtipur
12/05/2026
यस ईह्वा कोरियन भाषा केन्द्रबाट उत्तीर्ण गरी आज कर्मभूमि कोरियातर्फ जानुहुने विद्यार्थीहरूलाई हार्दिक बधाई छ। साथै तपाईँहरूको यात्रा सुखद, सुरक्षित र सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ ठाउँमा नयाँ अवसरसँगै धेरै सफलता, खुशी र प्रगति प्राप्त होस्। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्, तपाईंको प्रत्येक पाइला सफलताको बाटो बनोस्। शुभ यात्रा!
Ehwa Kirtipur
11/05/2026
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण व्यक्तिहरूको नामावली हेर्न तलको लिङ्कमा जानुहोस्।
https://epsnepal.gov.np/uploads/files_video/files_1778502187.pdf
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना !
10/05/2026
🇰🇷 कोरियन भाषा नयाँ भर्ना खुल्यो!
10+2 परीक्षा दिएका बिद्यार्थीहरूलाइ बिशेष छुट !!!
रोजगार अनुमति प्रणाली (EPS) मार्फत कोरिया जान चाहनुहुन्छ?
आजै कोरियन भाषा Beginner देखि EPS-TOPIK Advanced कक्षामा भर्ना हुनुहोस्। ✈️ कोरिया जाने सपना अब पूरा गर्नुहोस्!
नयाँ कक्षाः बिहान ६, ८ र ११ बजे भइरहेकाे छ ।
बिशेषताः
📖 १० बर्षदेखि सञ्चालन भइरहेकाे भाषा केन्द्र
📖 १२ बर्षकाे काेरियन भाषा शिक्षण अनुभव भएकाे प्रशिक्षकद्वारा पढाइने ।
📖 ब्याकरण किताब, इपिएस किताब र काेरियन भाषा शब्दकाेष निशुल्क दिइने ।
📖 प्रत्येक दिन १ घण्टा कक्षा र १ घण्टा परीक्षा हुने ।
📖 एडभान्स कक्षादेखि प्रत्येक दिन निशुल्क ट्याब परीक्षा हुने ।
📖 शान्त कक्षा काेठा र थाेरै बिद्यार्थी राखेर पढाइ हुने ।
📍 इह्वा कोरियन भाषा केन्द्र
नयाँ बजार, कीर्तिपुर
(NIC Asia Bank काे बिपरित दिशातर्फ)
फाेनः ०१४३३३००८
Whatsapp: 982-3073590
www.ehwa.edu.np
Ehwa Kirtipur
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Naya Bazar, Kirtipur
Kathmandu