Ehwa Consultancy Pvt. Ltd.

Ehwa Consultancy Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ehwa Consultancy Pvt. Ltd., Language school, Naya Bazar, Kirtipur, Kathmandu.
(1)

The page is created for providing information, share information regarding abroad study in South Korea, EPS and EPS TOPIK Examination and teaching Korean Language through online and offline.

Basic Korean Grammar काे नयाँ कक्षामा भर्ना खुल्याे ।मितिः  श्रावण ३१ गते अाइतवार देखिसमयः दिउँसाे ४ बजे ।नाेटः Advanced...
14/08/2026

Basic Korean Grammar काे नयाँ कक्षामा भर्ना खुल्याे ।

मितिः श्रावण ३१ गते अाइतवार देखि
समयः दिउँसाे ४ बजे ।

नाेटः Advanced Classकाे समयः बिहान ८ बजे र दिउँसाे १ बजे। सिट सिमित छ ।

सम्पर्कः
इह्वा कन्सल्टेनसी प्रा. लि.
नयाँ बजार, किर्तिपुर
फाेनः ०१४३३३००८
Whatsapp: 982-3073590
www.ehwa.edu.np

Ehwa Kirtipur

यस ईह्वा कन्सल्टेन्सी प्रा. लि.बाट कोरियन भाषाको विभिन्न परीक्षा उत्तीर्ण गरी आज  कोरिया जानुहुने शान्ती सेश्चुरी बहिनील...
11/08/2026

यस ईह्वा कन्सल्टेन्सी प्रा. लि.बाट कोरियन भाषाको विभिन्न परीक्षा उत्तीर्ण गरी आज कोरिया जानुहुने शान्ती सेश्चुरी बहिनीलाई शुभ यात्राको कामना गर्दछौं ।



Ehwa Kirtipur

यस ईह्वा कन्सल्टेन्सी प्रा. लि.बाट कोरियन भाषाको विभिन्न परीक्षा उत्तीर्ण गरी आज  कोरिया जान लाग्नुहुने प्रकाश बुढा भाइल...
09/08/2026

यस ईह्वा कन्सल्टेन्सी प्रा. लि.बाट कोरियन भाषाको विभिन्न परीक्षा उत्तीर्ण गरी आज कोरिया जान लाग्नुहुने प्रकाश बुढा भाइलाई शुभ यात्राको कामना गर्दछौं ।


07/08/2026

UBT Trial Exam 2026

At Ehwa Consultancy Pvt. Ltd.

Phone: 014333008, 9823073590

04/08/2026

इपिएस टपिकको फर्म भरेको लगभग दुई महिनाभित्र परीक्षा हुने सम्भावना धेरै भएकोले तपाईहरु समयमै आफ्नो परीक्षाको अभ्यास गर्नुहोला ।

Ehwa Consultancy Pvt. Ltd.
Kirtipur
Whatsapp: 9823073590

तपाइहरूलाइ हाम्राे सेवा कस्ताे लाग्याे?कृपया QR स्कान  वा लिंकमा क्लिक गरि समीक्षा (Review) दिनु हाेला ।https://g.page/r...
02/08/2026

तपाइहरूलाइ हाम्राे सेवा कस्ताे लाग्याे?
कृपया QR स्कान वा लिंकमा क्लिक गरि समीक्षा (Review) दिनु हाेला ।
https://g.page/r/CX-Tp7tKljJhEAE/review

Please review us on Google. Give us more stars.
QR Scan or Click on link to review:
https://g.page/r/CX-Tp7tKljJhEAE/review


Ehwa Kirtipur

30/07/2026

EPS TOPIK UBT Trial Exam 2026
सुरु भएको जानकारी गराउँदछौँ।

समय: दिउँसो 3 बजेदेखि
सम्पर्क:9823073590

इपिएस परीक्षा फारम भर्ने म्याद थप सम्बन्धी सूचनाश्रावण २० गते सम्म फारम भर्न सकिने !
30/07/2026

इपिएस परीक्षा फारम भर्ने म्याद थप सम्बन्धी सूचना
श्रावण २० गते सम्म फारम भर्न सकिने !

Thank you प्यारा बिद्यार्थी भाइबहिनीहरू।आज गुरु पूर्णिमाको पावन अवसरमा भाइबहिनीहरूले देखाएको माया अनि सम्मानका लागि धेरै...
29/07/2026

Thank you प्यारा बिद्यार्थी भाइबहिनीहरू।
आज गुरु पूर्णिमाको पावन अवसरमा भाइबहिनीहरूले देखाएको माया अनि सम्मानका लागि धेरै धेरै धन्यवाद छ। साथै तपाईहरुको पढाइ अझ राम्रो होस् भनेर शुभकामना पनि दिन चाहन्छु।

스승의 날 축하드립니다❤️
-शरद सर


Ehwa Kirtipur

Address

Naya Bazar, Kirtipur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ehwa Consultancy Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Ehwa Consultancy Pvt. Ltd.:

Shortcuts

Share