Banking Loksewa

Banking Loksewa

Share

Loksewa Mission

30/03/2026

"पढाइमा Hard Study भन्दा पनि Smart Study गर्नुहोस्। एकाग्रता (Concentration)का साथ अध्ययन गर्दा पढाइप्रति रुचि बढ्छ र मन लगाएर पढिएको विषय छिटो बुझिनुका साथै दीर्घकालसम्म स्मरण रहन्छ।” - Dr. Yogi Vikashananda

Video: ManokrantiCentre

Photos from Banking Loksewa 's post 16/02/2026

VVVIP Questions Answer । अति महत्वपुर्ण प्रश्नोत्तर ।
By Roshan Kumar Yadav

सुरक्षित राख्नुहोला ।

22/01/2026

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकामना। ज्ञान र विद्याकी देवी, माता सरस्वतीको कृपा सदा रहोस् ।

11/01/2026

नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

Photos from Banking Loksewa 's post 10/12/2025

२०८२ मंसिर २४ (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏

शेयर गरेर सुरक्षित गर्नुहोला….

Photos from Banking Loksewa 's post 10/12/2025

शाखा अधिकृत विज्ञापन २०८२ बारे सम्पूर्ण जानकारी 🥰

22/10/2025

अर्थशास्त्र तर्फ २०२५ को नोबेल पुरस्कार :

-अर्थशास्त्र तर्फ २०२५ को नोबेल पुरस्कार नवप्रवर्तन–आधारित आर्थिक वृद्धिको व्याख्या गरेकोमा जोएल मोकिर (Joel Mokyr), फिलिप अघियन (Philippe Aghio) र पिटर होविट (Peter Howitt) लाई प्रदान गरिएको छ।

-मोक्यरले आधा पुरस्कार प्राप्त गरेका छन। उनले कसरि वैज्ञानिक ज्ञान, व्याख्या र समाजमा नयाँ विचारप्रतिको खुलापनले प्राविधिक प्रगतिलाई निरन्तर बनाउने र सोद्वारा दीर्घकालीन वृद्धिको आधार निम्रण हुने भनेर देखाएका छन्।

-अगियोन र होइटले बाँकी आधा पुरस्कार प्राप्त गरेका छन्। उनीहरूले Creative Destruction (रचनात्मक विनाश) को सिद्धान्त विकास गरी नयाँ प्रविधि वा उत्पादनले पुरानोलाई प्रतिस्थापन गर्दै कसरी निरन्तर आर्थिक वृद्धि सम्भव हुन्छ भन्ने देखाएका छन्।

-उनीहरूको अनुसन्धानले विगत दुई शताब्दीमा विश्वमा देखिएको दीर्घकालीन आर्थिक वृद्धि र जीवनस्तरमा आएको सुधार को व्याख्या गरेको छ।

-पाठ: नवप्रवर्तन अनिवार्य रहेको र नवप्रवर्तनसँगै पुराना कम्पनी तथा प्रविधि पछाडि पर्दछन। यस्तो विजेता–पराजितबीचको द्वन्द्व (winners and losers conflict) लाई सकारात्मक ढंगले व्यवस्थापन नगरेमा नवप्रवर्तनमा अवरोध आउन सक्छ। त्यसैले आर्थिक वृद्धिलाई निरन्तर राख्न नवप्रवर्तनलाई समर्थन गर्ने वातावरण अत्यावश्यक हुन्छ।

13/10/2025

लोकसेवा प्रति क्रेज किन ? लोकसेवा तयारी ‍गर्नेले सुन्नै पर्ने कुरा ......

11/10/2025

सहि उत्तर कति होला? जवाफ दिनुहोला ।

10/10/2025

दशैँ तिहारमा पढ्नुछ भनेर घर जादिन भन्नेले सुन्नै पर्ने भिडियो, एकपटक शेयर गरेर उहाँसम्म पुराइदिनुहोला ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
44600