19/04/2026
♻️समसामयिक अपडेट♻️
Help all PSC Exam and related news
19/04/2026
♻️समसामयिक अपडेट♻️
18/04/2026
18/04/2026
17/04/2026
17/04/2026
ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ।
एलओडी क्लबले सन् २०२५ को ४४ औं स्थानबाट ४ स्थान उक्लिंदै ४० औं स्थानमा पुगेको हो।
17/04/2026
यो पनि हेरौ है 😊
14/04/2026
◾️राष्ट्रिय वनस्पति दिवस २०८२
◾️राष्ट्रिय वनस्पति पुरस्कार २०८२
14/04/2026
गोरखापत्र दैनिक मा थप दुई भाषा समावेश : पुग्यो दैनिक प्रकाशन हुने भाषा सख्या ४८ !! 🙏❤️ 🇳🇵
नयाँ वर्ष मा “पढाइमा सफलता, जीवनमा प्रगति यही मेरो शुभकामना।”
13/04/2026
🔰९ औं हिन्द महासागर सम्मेलन (9th Indian Ocean Conference) सम्पन्न: मौरिससको राजधानी पोर्ट लुइसमा सन् २०२६ अप्रिल १० देखि ११ (२०८२ चैत २८-२९) सम्म भएको थियो।
🔰सम्मेलनका मुख्य पक्षहरू यस प्रकार छन्:
✅नेपालको प्रतिनिधित्व: सम्मेलनमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधित्व गर्नुभएको थियो।
✅प्रमुख मुद्दा: मन्त्री खनालले सम्मेलनमा 'माउन्टेन–ओसियन कनेक्टिभिटी' (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउनुभएको थियो।
✅भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको वातावरणीय स्वास्थ्यमा नेपालको भूमिकाबारे उहाँले चर्चा गर्नुभयो।
✅द्विपक्षीय भेटवार्ता: सम्मेलनको साइडलाइनमा मन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच पोर्ट लुइसमा भेटवार्ता भएको थियो। उक्त भेटमा नेपाल-भारत साझेदारी र क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको थियो।
✅आयोजक र निमन्त्रणा: यो सम्मेलन भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आयोजना गरिएको थियो ।
13/04/2026
भारतीय महान् गायिका आशा भोसलेको निधन😢