28/10/2025
प्रिय विद्यार्थीहरू,
यो सूचना सबै BtoB Consultant Pvt. Ltd. का विद्यार्थीहरूलाई जानकारी गराउनका लागि हो कि हाल हाम्रो कक्षा नियमित रूपमा सञ्चालन भइरहेको छ। सबै विद्यार्थीहरूलाई कक्षा नियमित रूपमा उपस्थित हुन र समयपालन गर्न अनुरोध गरिन्छ।
तपाईंहरूको नियमित उपस्थिती र सक्रिय सहभागिता तपाईंहरूको अध्ययन प्रगतिको लागि अति महत्वपूर्ण छ।
सहयोगका लागि धन्यवाद।
BtoB Consultant Pvt. Ltd.