30/09/2025
बिजय दशमी 2082 को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं प्रगतिको कामना गर्दछु।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korean teacher prakash khadka, Language school, Kathmandu.
30/09/2025
बिजय दशमी 2082 को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं प्रगतिको कामना गर्दछु।
20/09/2025
सिस्टम समस्याको कारणले अहिले स्कोर अपडेट भएको छैन।
system अपडेट भएपछि स्कोर प्रकाशित गर्नेछु
माइन्डमा कतिको सेफ गरेर राख्नुभएको छ यो हेरेर भन्नुहोस् कति मिल्यो
14-1 ans
20/09/2025
हाम्रो Kiec Sindhuli Korean Language Institut बाट हुन गईरहेको Free Eps Topik UBT Online Exam को परिक्षाको Link OUT भईसकेको छ।💪💪✅🔗💯
Set -29 आउँदै छ राम्रो तयारी गर्नुहोस्
16/09/2025
New Update !!
EPS प्रणालीमा हस्तक्षेपको प्रयास असफल!
म्यानपावरमार्फत (E7 भिसा पठाउने कार्यान्वयन असफल भएको छ
공지! 공지!! 공지!!!
내일(일요일)부터 모든 수업이 정상적으로 진행됩니다.따라서 모든 학생들은 각자의 수업 시간에 반드시 참석하시기 바랍니다.
집에서 그냥 앉지 말고 열심히
공부하세요
오늘의 땀은 내일의 성공이다
08/09/2025
हिजो भएको एक्जाम को नतिजा प्रकाशित भएको छ।
08/09/2025
हाम्रो Kiec Sindhuli Korean Language Institut बाट हुन गईरहेको Free Eps Topik UBT Online Exam को परिक्षाको Link OUT भईसकेको छ।💪💪✅🔗💯
voli saturday set -28 ko link out हुनेछ तपाई हरु को तयार कस्तो भैरहेको छ
04/09/2025
फेसबुक नचलेको खण्डमा एक्जाम टिकटकबाट हुन्छ सबैजना जोडिनुहोला है त।
हिजो भएको एक्जामको नतिजा प्रकाशित भएको जानकारी गर्दछु। यो question अनुसार राखेको कटलाइन ३९ थियो
जसमा ७०० जनामध्ये २० जना कटलाइनभित्र पढ्न सफल हुनुभएको छ। यो होइन कि यो कटानभित्र परेको इपीएस पास गर्न सक्ने र यो कटलाइन भित्र नपर्ने चाहिँ पास गर्न नसक्ने भन्ने चाहिँ हुँदैन। मात्र एउटा यो एक्जाम गरेर चाहिँ ३९ कटलाइनमा चाहिँ कति जना चाहिँ दिनुहुन्छ र कति जनाले चाहिँ ३९ भन्दा माथि ल्याउन सक्नुहुन्छ भनेर मात्रै राखेको है
अबको एक्जाम टिकटक मार्फत हुनेछ है त। सबैजना जोडिनुहोला।
सबै जना ले आज दिनभरि नै एक्जाम दिनु सक्नु हुन्छ है नतिजा बेलुका प्रकाशन हुनेछ
समयमै एक्जाम दिनु होला सबै जनाले