Aayog Tayari - आयोग तयारी

Aayog Tayari - आयोग तयारी "आफु पनि सिकौ, अरुलाई पनि सिकाऔं"
www.aayogtayari.com

प्रसिद्ध "तिलिचो ताल" नेपालको कुन जिल्लामा अवस्थित छ ?
28/05/2026

प्रसिद्ध "तिलिचो ताल" नेपालको कुन जिल्लामा अवस्थित छ ?

हाल नेपालमा कति वटा वडाहरू छन् ?
26/05/2026

हाल नेपालमा कति वटा वडाहरू छन् ?

नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?      Aayog Tayari - आयोग तयारी
25/05/2026

नेपालको सबैभन्दा गहिरो ताल कुन हो ?


Aayog Tayari - आयोग तयारी

 # ऐलानि जग्गा भनेको के हो ? # सरकारी जग्गा भनेको के हो ?? # सार्वजनिक जग्गा भनेको के हो ? ***nshah
04/05/2026

# ऐलानि जग्गा भनेको के हो ?

# सरकारी जग्गा भनेको के हो ??

# सार्वजनिक जग्गा भनेको के हो ?
***nshah

भुमिहिन नागरिकको सुरक्षित भविष्यको लागि प्रधानमन्त्री B***n सन्देश 🙏🙏🙏 ***nshah
04/05/2026

भुमिहिन नागरिकको सुरक्षित भविष्यको लागि प्रधानमन्त्री B***n सन्देश 🙏🙏🙏
***nshah

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै :-‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १...
02/05/2026

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन, १५ सय ३४ पदमुक्त हुँदै :-
‘१ सय १० वटा कानुन छ । त्यो कानुन संशोधन हुँदा १५ सय भन्दा बढी राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूको पदावधि सकिनेगरी व्यवस्था राखेर ऐन संशोधन भएको छ,’ राष्ट्रपति कार्यालय सम्बद्ध स्रोतले भन्यो ।

प्रसिद्ध बुलबुले ताल कुन जिल्लामा पर्दछ ?
02/05/2026

प्रसिद्ध बुलबुले ताल कुन जिल्लामा पर्दछ ?

30/04/2026

अबदेखि अधिवक्ताको लाइसेन्स तयारी कक्षामा संलग्न व्यक्तिहरूलाई अधिवक्ताको परीक्षाको कुनै चरणमा पनि सहभागी नगराइने भएको छ । नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले गत बिहीबार एक विज्ञप्तिमार्फत यो निर्णयको जानकारी दिएको छ ।

नेपाल एकीकरण अभियानको नेतृत्व कस्ले गरेका थिए ?
30/04/2026

नेपाल एकीकरण अभियानको नेतृत्व कस्ले गरेका थिए ?

23/04/2026

सुरक्षित Riding भनेको केवल चालक अनुमतिपत्र हुनु मात्र होइन, जिम्मेवार चालक हुनु पनि हो । License साथमा राखौं, हेलमेटको अनिवार्य लगाऔं, Traffic Signal पालना गरौं, speed control गरौं, mobile प्रयोग नगरी सवारी चलाओं, lane discipline अपनाऔं र अरूको सुरक्षालाई पनि सम्मान गरौं । नियम पालनाले यात्रा सजिलो मात्र होइन, जीवन सुरक्षित बनाउँछ ।

30/03/2026

यसरी त कुट्नु नहुने साथिहरू
***n

Address

Maharajgunj
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aayog Tayari - आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Aayog Tayari - आयोग तयारी:

Shortcuts

Share