PVP NEPAL

PVP NEPAL Pragyik Vidyarthi Parishad, Nepal is an organization with a group of academicians and students. PRAGYIK VIDYARTHI PARISHAD, NEPAL
(Regd.
(1)

No. : 695/053/054)

Pragyik Vidyarthi Parishad (PVP), Nepal is an organization with a group of workers who think together, and are wedded together to a common ideal and goal. It is the only organization of its kind with coherent and determined workers committed for the cause of the motherland, Nepal.

भिमेश्वर नगर एकाइ चरिकोट, दोलखाको एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न ।
19/08/2026

भिमेश्वर नगर एकाइ चरिकोट, दोलखाको एक दिवसीय प्रशिक्षण वर्ग सम्पन्न ।

दुई दिवसीय उद्घोषण तालिम सम्पन्न! प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पशुपति विभागद्वारा आयोजित दुई दिवसीय उद्घोषण तालिम आ...
18/08/2026

दुई दिवसीय उद्घोषण तालिम सम्पन्न!

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पशुपति विभागद्वारा आयोजित दुई दिवसीय उद्घोषण तालिम आदर्श सौल युवक मा.वि., ललितपुरमा उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री ज्ञानभक्त महर्जनज्यू तथा परिषद्का राष्ट्रिय संगठन सचिव श्री रमेश कण्डलज्यूको विशेष उपस्थिति रहेको थियो।

नेपाल आमाको जय!

17/08/2026

कार्यक्रमात्मक भिडियो ।
#सदस्यता अभियान त्रि. वि. २०८३
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल

नाग पञ्चमीको हार्दिक शुभकामना ।
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना ।

सदस्यता_अभियान_सम्पन्न । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर एकाइ समिति ,डडेल्धुराद्वारा आयोजित  सदस्यता अभियान...
16/08/2026

सदस्यता_अभियान_सम्पन्न ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर एकाइ समिति ,डडेल्धुराद्वारा आयोजित सदस्यता अभियान उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालल पशुपति विभागद्वारा आयोजित योजना बैठक तथा सदस्यता अभियान उत्साहपूर्ण सहभागिताका साथ सफ...
16/08/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपालल पशुपति विभागद्वारा आयोजित योजना बैठक तथा सदस्यता अभियान उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ श्रावण ३१ गते ।
#पशुपतिविभाग #सदस्यताअभियान #ज्ञानशीलएकता

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रियुगा नगर एकाइ समितिद्वारा श्री बाल मन्दिर माध्यमिक विद्यालयमा वक्तृत्व कला प्रतियो...
14/08/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रियुगा नगर एकाइ समितिद्वारा श्री बाल मन्दिर माध्यमिक विद्यालयमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न...
प्रतियोगितामा त्रियुगा नगरपालिकाका वडा नं -१० वडा अध्यक्ष श्री किरण पाण्डेज्यू, विशेष अतिथि श्री बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री प्रल्लाद खतिवडाज्यू, त्रियुगा नगर सचिव विवेक राई लगायत विद्यालयमा अध्यापनरत गुरु गुरुआमा एवं विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम स्थान सुश्री जोया कटुवाल, द्वितीय स्थान अनुराधा खतिवडा, तृतीय स्थान सुश्री सिजन खड्का एवं सान्त्वना स्थान सुश्री समता कार्कीजीले प्राप्त गर्नुभयो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जनकपुर नगर एकाइ समितिको एक दिवसीय प्रशिक्षण वर्ग श्री यज्ञावल संस्कृत माध्यमिक विद्याल...
13/08/2026

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जनकपुर नगर एकाइ समितिको एक दिवसीय प्रशिक्षण वर्ग श्री यज्ञावल संस्कृत माध्यमिक विद्यालयमा सम्पन्न।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञिक विद्यार्थी परिषद् नेपालका पूर्व राष्ट्रिय उपाध्यक्ष एवं राजर्षि जनक क्याम्पसको उपप्रधानध्यापक श्री रुपेश कुमार झाज्यू, परिषद्का राष्ट्रिय सचिव एवं जानकी विभाग संगठन सचिव श्री अरुण प्रसाद कुशवाहाज्यू, परिषद्का जानकी प्रदेश सचिव श्री सुरेश सिंहज्यू, जनकपुर नगर सचिव सुश्री मनिता शाह ज्यू, कार्यक्रम संयोजक शाश्वत झाज्यू लगायत विभिन्न कलेज एवं विद्यालय का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

13/08/2026

कार्यक्रममात्मक भिडियो....
अन्तरकलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when PVP NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PVP NEPAL:

Shortcuts

Share

Category