Garima Training Institute P. Ltd.
Learn today, lead tomorrow. Quality training for a better career.
New admission open हाम्रो इन्स्टिच्युटमा २ दिनको निशुल्क कक्षा (ट्रायल कक्षा) हुञ्छ। यदि इच्छुक हुनुहुन्छ भने लिन सक्नु हुञ्छ। र तालिम सुल्क बाहेक अन्य अतिरिक्त शुल्क लाग्दैन। ( जस्तै फारम भर्ने/रजिस्टेशन गर्ने आदि)
🇮🇳 अब भारत होइन, नेपालमै सिक्नुहोस्! 🇳🇵
के तपाईं AC, फ्रिज, वासिङ मेसिन लगायत इलेक्ट्रोनिक सामानहरूको PCB बोर्ड बिग्रिएर हैरान हुनुहुन्छ?
वा यही सीप सिकेर आफ्नै आम्दानी गर्न चाहनुहुन्छ?
तपाइलाई गरिमा ट्रनिङ इन्टिच्युट प्रा.ली. मा स्वागत छ ।
𝐎𝐮𝐫 𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬:
(१) PCB Board Repairing (पीसीबी बोर्ड मर्मत तालिम)
(२) AC,Fridge,Washing Machine Repairing
(एसी,फ्रिज, वासीङ्ग मेसिन मर्मत मेकानिक) Level 1/2
(३) Electrician (इलेक्टिसियन) Level 1/2
(४)Home appliance Machanic (घरायसी सामग्री मर्मत मेकानिक) Level 1/2
तालिमका विशेषताहरू:
👉 100% Practical PCB Repair Training
👉 अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष सिकाइने
👉 छोटो समयमा सीप, दीर्घकालीन आम्दानी
✔️ आधुनिक उपकरण र सहज सिकाइ वातावरण
✔️ पिसीबी बोर्डका पुर्जाहरूको विस्तृत जानकारी
✔️ Fault खोज्ने र Repair गर्ने सीप विकास
✔️ आधुनिक उपकरण प्रयोग गरेर सिकाइ
✔️ छोटो समयमा प्रभावकारी सीप हासिल
✔️ तालिमपछि पनि आवश्यक मार्गदर्शन (Support)
✔️ रोजगारी तथा व्यवसायको अवसर सिर्जना
📞 सम्पर्क: 015920721 / 9851170008
📍 कोटेश्वर–३२, काठमाडौँ
🔥 सिट सीमित छ — आजै सम्पर्क गर्नुहोस्!
हाम्रो इन्स्टिच्युटमा २ दिनको निशुल्क कक्षा (ट्रायल कक्षा) हुञ्छ। यदि इच्छुक हुनुहुन्छ भने लिन सक्नु हुञ्छ। र तालिम सुल्क बाहेक अन्य अतिरिक्त शुल्क लाग्दैन। ( जस्तै फारम भर्ने/रजिस्टेशन गर्ने आदि)
सीप सिकेको व्यक्ति कहिल्यै कमजोर हुँदैन, ज्ञान र सीप नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।” — Gautama Buddha
यस प्रेरणादायी भनाइलाई आत्मसात गर्दै
Garima Training Institute Pvt. Ltd. को तर्फबाट सम्पूर्ण प्रशिक्षार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक शुभकामना।
सीप, ज्ञान र मेहनतले नै सफल भविष्य निर्माण हुन्छ। निरन्तर सिक्दै, अघि बढ्दै सफलताको शिखरतर्फ लागौं।
हाम्रो यस Garima training institute हालचालु भएका विषयवस्तुहरू हाम्रो इन्स्टिच्युटमा २ दिनको निशुल्क कक्षा (ट्रायल कक्षा) हुञ्छ। यदि इच्छुक हुनुहुन्छ भने लिन सक्नु हुञ्छ। र तालिम सुल्क बाहेक अन्य अतिरिक्त शुल्क लाग्दैन। ( जस्तै फारम भर्ने/रजिस्टेशन गर्ने आदि)
14/04/2026
“नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना!
गरिमा ट्रेनिङ इन्स्टिट्युट प्रा. लि.को तर्फबाट देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन, शुभचिन्तक, प्रशिक्षक, प्रशिक्षार्थी तथा यस तालिम क्षेत्रमा निरन्तर साथ, सहयोग र माया प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Manoram Marga
Kathmandu