Sharda Dhami

Sharda Dhami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sharda Dhami, Education, Tokha, Kathmandu.

09/03/2023

पहिलो ✔️ २०६५ साउन ६ :- रामवरण
दोस्रो ✔️२०७२ कार्तिक ११ : विद्या
तेस्रो ✔️ २०७४ फाल्गुन २९ : विद्या
चौथो ✔️ २०७९ फाल्गुन २५ : ...
व्यक्ति तेस्रो, राष्ट्रपति चौथो 🙊

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पत...
05/02/2023

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।
जबराले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए ।

02/02/2023

१) UN मा कति वटा official भाषा प्रयोग गरिन्छ ?

इरानी मूलकी २६ वर्षीया रोमिना बनिन् स्विडेनको जलवायुमन्त्री
20/10/2022

इरानी मूलकी २६ वर्षीया रोमिना बनिन् स्विडेनको जलवायुमन्त्री

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामे...
04/10/2022

भारतले आफ्नै देशमा निर्मित लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ । उक्त हेलिकोप्टरलाई सोमबार भारतीय वायु सेनामा सामेल गरिएको छ ।

30/09/2022

कसलाई के भनेर चिनिन्छ ?
स्कुलका पिता — पद्म शमशेर
सन्की राजा — श्री ५ सुरेन्द्र
जिउँदो सिंह — अमरसिंह थापा
कला बहादुर — माथवरसिंह थापा
अभागी राजा — जयप्रकाश मल्ल
सिमसिमे राजा — शिवसिंह मल्ल
जनताका कम्युनिष्ट — पुष्पलाल
बौलाहा युवराज — श्री ५ सुरेन्द्र
बौलाहा राजा — लक्ष्मीनरसिंह मल्ल
नेपालका शुकरात — नयराज पन्त
दोस्रो गौतम बुद्ध — जयपृथ्वी बहादुर सिंह
बूढा महाराज — भीम शमशेर
नेपालको शाहजहाँ — खड्ग शमशेर
धनकुटे राजा — देव शमशेर
शेरे धनुषा — हेमबहादुर मल्ल
नेपाल मण्डलेश्वर — यक्ष मल्ल
धोकेवाज नेता — डा. तुलसी गिरी
कोत पर्वकी आमा — राज्यलक्ष्मी
जनक — शिरध्वज
अवसरवादी नेता — विश्ववन्धु थापा
नाति जर्न्ेल — पशुपति शमशेर राणा
युगले मागेको नेता — जङ्गबहादुर राणा
अयोग्य राजा — श्री ५ राजेन्द्र
न्याय गर्ने राजा — राम शाह
राजाका पञ्च — कीर्तिनिधि विष्ट
नेपालेश्वर — श्रीनिवास मल्ल
कलहा भिमानी — अंशुवर्मा
नेपालको लियोनार्दो दा भिन्ची — अरनिको
शिक्षाको दधीचि —शंकरदेव पन्त
फिस्टे महाराज — चन्द्र शमशेर
रुन्चे महाराज — पद्म शमशेर
नानी युवराज — सुरेन्द्र
शान्तिश्री — प्रचण्डदेव
जिउँदो सहिद — टंकप्रसाद आचार्य
पञ्चको शाह — शरदचन्द्र शाह
राजनीतिज्ञ राजा — महेन्द्र
संकटको पञ्च — सूर्यबहादुर थापा
माहिला मिनिष्टर —बमबहादुर राणा
हरिततारा — भृकुटी
राजाका कम्युनिष्ट — केशरजंग रायमाझी
धुर्त प्रधानमन्त्री — चन्द्र शमशेर
धुर्त राजनीतिज्ञ — कृष्णप्रसाद भट्टराई
खलङ्गाको नायक — बलभद्र कुँवार
खरदार बा — कृष्णप्रसाद कोइराला
सान्दाजु — वि.पि कोइराला
लौह पुरुष — गणेशमान सिंह
सर्वोच्च नेता — गणेशमान सिंह
एक पार्टीका एक नेता — डा. डिल्लीरमण रेग्मी
राष्ट्रनिर्माता — पृथ्वीनारायण शाह
राष्ट्रपिता — त्रिभुवन
पञ्चायतको मलामी — मरिचमान सिंह
स्वामी महाराज — रणबहादुर शाह
स्वामी अभयानन्द — रणवीरसिंह थापा
राजनीतिको चाणक्य — सूर्यप्रसाद उपाध्याय
विमान पण्डित — अच्यूतानन्द

28/09/2022

विभिन्न संग्रहालयबारे जानकारी
वन्यजन्तु संग्रहालय = हेटौंडा, मकवानपुर
चेपाङ संग्रहालय = शक्तिखोर, चितवन
माछा संग्रहालय = फेवाताल, पोखरा
गुरुङ संग्रहालय = पोखरा, कास्की
लुम्बिनी संग्रहालय = तिलौराकोट, कपिलवस्तु
पुतली संग्रहालय = पृथ्वीनारायण क्याम्पस, पोखरा
बाग्मती संग्रहालय = गुह्वेस्वरी,काठमाडौ
सहकारी संग्रहालय = चितवन
हवाईजहाज संग्रहालय = कैलाली र काठमाडौ
ओलम्पिक संग्रहालय = त्रिपुरेश्वर, काठमाडौ
वन पैदावर संग्रहालय = पोखरा, कास्की
भिक्टोरिया क्रस संग्रहालय = बारपाक, गोरखा
तामाङ संग्रहालय = धुन्चे, रसुवा
जनजाति संग्रहालय = पर्यटन बोर्ड, भृकुटीमण्डप
प्राचीन संग्रहालय = गछे, भक्तपुर
पर्यावरणीय संग्रहालय = मुस्ताङ
त्रिभुवन संग्रहालय = हनुमानढोका, काठमाडौ
राष्ट्रिय मुद्रा संग्रहालय = छाउनी, काठमाडौ
फुटबल संग्रहालय = सानेपा, ललितपुर
थारु संग्रहालय = बछ्यौली, चितवन
थारु संस्कृति संग्रहालय = ठाकुरद्वार, बर्दिया
सर्प संग्रहालय = दमक, झापा
पर्वतारोहण संग्रहालय = छिनेडाडा, पोखरा
लेप्चा संग्रहालय = इलाम
वीरेन्द्र कला संग्रहालय = नक्साल, काठमाडौ
लिम्बु संग्रहालय = माम्खा गाउँपालिका, ताप्लेजुङ
नेपाली लोकबाजा संग्रहालय= त्रिपुरेस्वर, काठमाडौ
नेपाली राष्ट्रिय पुस्तकालय= हरिहरभवन, ललितपुर
ऊर्जा संग्रहालय = फर्पिङ, काठमाडौ
चमेरा संरक्षण केन्द्र = देवानगढिया, कपिलवस्तु
हुलाक संग्रहालय = छाउनी, काठमाडौ

28/09/2022

भारतको डा. एपिजे अब्दुल कलाम फाउन्डेशनले भारतकाे पूर्व राष्ट्रपति कलामकाे ९१ जन्मजयन्तीकाे अवसरमा 15 oct 2022 मा नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट गरेकाे योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।💕🙏

27/09/2022
🔸 ‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपा...
27/09/2022

🔸 ‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् ।
🔸 त्यसैगरी अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको छ । ❣️

27/09/2022

✅भारत कहिले अङ्ग्रेज बाट स्वतन्त्र भएको थियो?

🔹️1945 🔹️1946

🔹️1948 🔹️1947

26/09/2022

खुशीको खबर!!
अब शिक्षक सेवा आयोगको प्रथम पत्रमा पनि Negative Marking हट्ने भयो है।

Address

Tokha
Kathmandu

Telephone

+9779810671168

Website

Alerts

Be the first to know and let us send you an email when Sharda Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sharda Dhami:

Shortcuts

Share

Category