Target EPS

Target EPS EPS Topic Nepal

05/08/2024

नतिजा प्रकाशित बारे जानकारि ‼️🇰🇷

कोरियन भाषा परीक्षा ईपीएस अन्तर्गत मेनु तर्फको दोश्रो चरणको परीक्षा नतिजा प्रकाशित भैसकेको छ। कटलाईन 38 रहेको छ भने जम्मा पासर संख्या 8965 जना रहेको छ। स्किल टेस्ट पनि हुने भएको छ। नतिजा ईपीएस वेवसाईट बाट हेर्न सक्नुहुनेछ। सम्पुर्ण उत्तिर्ण साथीहरुलाई बधाई तथा शुभकामना। 🙏

04/08/2024

ईपीएसको नतिजा प्रकाशित भएको छैन। हल्लाको पछि नलागौ। कोरियामा आज आईतबार सार्बजनिक बिदाको दिन भएकोले आज नतिजा प्रकाशित हुने सम्भावना न्यून हुन्छ। वेवसाईटको मितिलाईनै आधार मान्ने होभने भोलिको दिन लाईनै कुर्नु पर्ने हुन्छ। सबैजनालाई शुभकामना 🙏
#धन्यवाद

आफैमा विश्वास गर्नुहोस्: याद गर्नुहोस् कम्पनीले तपाईमा सम्भावना देख्छ अनिमात्र तपाइलाइ छनोट गर्छ । आफ्नो क्षमतामा भरोसा ...
27/07/2024

आफैमा विश्वास गर्नुहोस्: याद गर्नुहोस् कम्पनीले तपाईमा सम्भावना देख्छ अनिमात्र तपाइलाइ छनोट गर्छ । आफ्नो क्षमतामा भरोसा राख्नुहोस् र आफ्नो आत्मविश्वास चम्काउन हामि सँग जोडिनुहोस् तपार्इलार्इ चाहिने टिप्स उपलब्ध गराउनेछौं ।
समय : श्रावण १५ गते दिउँसो १ बजेबाट Orientation Class संचालन हुनेछ ।

नयाँ ठाउँ, नयाँ कक्षा, अनि नयाँ मोडालिटि अनुसार कोरियन भाषाको तयारी कक्षाहरू तपाइहरूलार्इ शतप्रतिशत सफल गराउन सक्षम हुने...
22/07/2024

नयाँ ठाउँ, नयाँ कक्षा, अनि नयाँ मोडालिटि अनुसार कोरियन भाषाको तयारी कक्षाहरू तपाइहरूलार्इ शतप्रतिशत सफल गराउन सक्षम हुनेछु भन्ने अठोटका साथ आफ्नै संस्थाबाट मेहनत गरिरहेको छु । आउनुस सँगै तयारी गरौँ तपाइको सपना साकार बनाउन मेलै सक्ने सम्पूर्ण सहयोग गर्नेछु ।
Network Educational Academy
Bagbazar, Kathmandu
https://maps.app.goo.gl/BVnkAp31uNQMwGKr9


Education Academy
Target EPS

다음 그림을 보고 맞는 대답을 고십시오. Target EPS
01/06/2024

다음 그림을 보고 맞는 대답을 고십시오.

Target EPS

이 것은 무엇입니까?
01/06/2024

이 것은 무엇입니까?

  practice    set question post hunexa
16/05/2024

practice

set question post hunexa

  practice   EPS
13/05/2024

practice
EPS

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम...
10/05/2024

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (Job Application Form) दर्ता गर्ने सम्बन्धी सूचना!

06/05/2024

명사 Noun(नाम)
1)N+는/은 चाहिँ (sub.)
2)N+를/을 लाई (obj.)
3)N+가/이 ले/चाहिँ
4)N+께서 ले/चाहि(आदर)
5)N+에게/한테 लाई(person/व्यक्ति )
6)N+께 लाई (आदर)
7)N+에게서/한테서 सित /वाट (व्यक्ति )
8)N+함께 संगै
9)N+같이 संगै
10)N+와/과 संग/र
11)N+하고 संग/र
12)N+랑/이랑 संग
13)N+처럼 जस्तै
14)N+의 को
15)N+밖에 बाहेक
16)N+도 पनि
17)N+들 हरु
18)N+나/이나 वा/ अथवा
19)N+보다 भन्दा
20)N+만 मात्र
21)N+에 मा
22)N+에서 देखि/वाट/मा( ठाउँ )
23)N+부터 देखि/वाट (समय)
24)N+까지 सम्म (ठाउँ /समय )
25)N+에 따라 अनुसार
26)N+때문에 कारणले
27)N+지요?/이지요? होइन त?
28)N+중에서 मध्यमा
29)N+후에 पछि
30)N+전에 अघि
31)N+라서/이라서 भएर
32)N+대신 सट्टामा
33)N+이상 भन्दा बढी
34)N+이하 भन्दा कम
35)N+로/으로 द्वारा/तिर/वाट/ले/मा
36)N+세요/이세요 होइसिन्छ ।
37)N+주세요 दिनुहोस् ।
38)N+위해서 को लागि/ निम्ति
39)N+마다 हरेक/ प्रतेक

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Target EPS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category