Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट

  • Home
  • Nepal
  • Kathmandu
  • Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट

Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट यहाँहरुलाई हाम्रो ड्राइभिङ स्कुलमा स्वागत गर्दछौ
तार्केश्वर 10, मनमैजु काठमाडौं
मो. न. 9843710593

03/05/2026

L Back practice गर्दै हुनुहुन्छ । उहाँले driving सिक्न थाल्नुभएको ७ दिन मात्र भएको छ।
Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट

यातायात ब्यबस्था कार्यलय,चवहिल।
12/11/2025

यातायात ब्यबस्था कार्यलय,चवहिल।

12/11/2025

रेडिएटरमा पानी सकिएर Overheat भएको अबस्था । रेडिएटर तातेको बेलामा पानी हाल्दा होसियार हुनुपर्छ नत्र पानी यसरी उम्लिएर शरीरभरि पर्न सक्छ!!

यातायात कार्यलय ठुलो भर्‍याङ्गको सूचना ।
10/11/2025

यातायात कार्यलय ठुलो भर्‍याङ्गको सूचना ।

10/11/2025

यातायात ब्यबस्था कार्यलय ठुलो भर्‍याङको जरुरी सूचना ।
छाता खबर फलो गर्नुहोस् ।❤️🙏

सवारी अनुमाति पत्र लाइसेन्सको नयाँ Online form अर्को सूचना प्रकाशित गरेपछि मात्र खुल्ने भएको छ।
09/11/2025

सवारी अनुमाति पत्र लाइसेन्सको नयाँ Online form अर्को सूचना प्रकाशित गरेपछि मात्र खुल्ने भएको छ।

सवारी लाइसेन्सको नयाँ फारम अर्को सूचनामा खुल्ने !!! जेन्जी आन्दोलन देखि पुर्ण रूपमा बन्द भएको यातायात ब्यबस्था कार्यलयको नयाँ लाइसेन्स सम्बन्धि (Online Form) तथा सबै कामहरु मध्ये परिक्षा रोकिएको २४ गते सोमबारबाट सुरु गर्ने यातायात ब्यबस्था कार्यलय एकान्तकुनाले जनाएको छ।

छाता खबर फलो है त।❤️🙏

यातायात ब्यबस्था चाबहिल।
07/11/2025

यातायात ब्यबस्था चाबहिल।

यातायात लुम्बिनी।जेन्जी आन्दोलनले गर्दा बन्द भएको मिति २०८२/०५/२४ को  ट्रायल परीक्षा  मिति २०८२।०७।२४ गते सोमबार देखि  स...
07/11/2025

यातायात लुम्बिनी।
जेन्जी आन्दोलनले गर्दा बन्द भएको मिति २०८२/०५/२४ को ट्रायल परीक्षा मिति २०८२।०७।२४ गते सोमबार देखि सञ्चालन हुने सम्बन्धी सूचना ।
🙏

ट्रायल र रिट्रायल सम्बन्धि सूचना।
07/11/2025

ट्रायल र रिट्रायल सम्बन्धि सूचना।

05/09/2025

मुसलधारे बर्षा

04/09/2025

L Back practice गर्दै हुनुहुन्छ पास कि फेल कमेन्ट गरौं त ??

Address

Tarkeshwor-10 Manamaiju
Kathmandu
9851211593

Telephone

+9779843710593

Website

Alerts

Be the first to know and let us send you an email when Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Chandadevi Driving Institute/श्री चन्डादेवी ड्राईभिङ ईन्स्टिच्युट:

Shortcuts

Share

Category