EPS TOPIK NEPAL

EPS TOPIK NEPAL "멈추지 말고 계속 해나가기만 한다면 늦어도 상관없다".

16/12/2025

फाइनल उडानको प्रतिक्षामा हुनुहुने साथीहरु कृपया धैर्य गर्नुहोला अब को उडान क्रिसमस र नयाँ बर्ष को कारणले janaury को पहिलो हप्ता पछि मात्र हुने कुरा EPS KOREA शाखा बाट जानकारी प्राप्त भएको छ।




🥰🤞

30/09/2025

सबैलाई सुचना !🇳🇵🇰🇷
कोरिएन भाषा परीक्षाको परीक्षा तालिका HRD korea को तर्फबाट आज प्रकाशन हुने सम्भावना रहेको थियो। बिहानैबाट HRD Korea को वेबसाइटमा नेपाललाई लिष्टमा राखिएको भएता पनि उक्त लिष्टमा परीक्षा मिति र परीक्षार्थीको विवरण अपडेट गरिएको छैन। नयाँ अपडेट आएमा हामी जानकारी गराउने नै छौँ। पेज हेर्दै गर्नु होला किनकि सबैको परिक्षामिति पेजमा दिनु सम्भव हुँदैन।

Root industry अंतर्गत भाषा परीक्षा सम्बन्धी इपिएस कार्यालयको सूचना।।
23/09/2025

Root industry अंतर्गत भाषा परीक्षा सम्बन्धी इपिएस कार्यालयको सूचना।।

20/09/2025
विश्वकर्मा पूजाको शुभकामना🙏
17/09/2025

विश्वकर्मा पूजाको शुभकामना🙏

Good news🥰
16/09/2025

Good news🥰

07/09/2025

भोली भाद्र २३ गते ( September 08 ) का दिन नयाँ युवा पुस्ता (Generation Z/ Gen Z) ले काठमाण्डौं लगायत देशका विभिन्न जिल्लामा भ्रष्टाचार र बेथिति विरुद्ध र्याली गर्ने भएका छन्।

02/09/2025

 #चौथो_चरणको_कामदार_छनौट(2025) #सम्बन्धी_सूचना।• कोटा सम्बन्धी जानकारी:- उत्पादनमुलक क्षेत्र (Manufacturing): 13, 062 जन...
01/09/2025

#चौथो_चरणको_कामदार_छनौट(2025) #सम्बन्धी_सूचना।

• कोटा सम्बन्धी जानकारी:
- उत्पादनमुलक क्षेत्र (Manufacturing): 13, 062 जना (सबै राष्ट्रबाट)
- पानीजहाज निर्माण (Shipbuilding): 500 जना (सबै राष्ट्रबाट)
- कृषि तथा पशुपालन (Agriculture & Livestock): 1,878 जना (सबै राष्ट्रबाट)
- माछा मार्ने (Fishery): 1,662 जना (सबै राष्ट्रबाट)
- निर्माण उद्योग (Construction): 356 जना (सबै राष्ट्रबाट)
- सेवा क्षेत्र (Service): 596 जना (सबै राष्ट्रबाट)
- जम्मा (Total): 18,054 जना

- रोजगारदाता कम्पनीले कामदार माग आवेदन दिने: 2025 September 15 to 26
- Manufacturing, Shipbuilding तर्फ कामदार छनौट: 2025 October 21 to 24
- Agriculture & Livestock, Service, Construction, Fishery तर्फ कामदार छनौट: 2025 October 27 to 30

  मा समस्या तथा अधुरो विवरण भएमा तुरुन्त अर्को नयाँ admit card download गर्ने सम्बन्धी  #इपिएस_शाखा_ग्वार्को_को_सूचना!!!
29/08/2025

मा समस्या तथा अधुरो विवरण भएमा तुरुन्त अर्को नयाँ admit card download गर्ने सम्बन्धी #इपिएस_शाखा_ग्वार्को_को_सूचना!!!

 ्बन्धी_अत्यन्त_जरुरी_सूचना!
25/08/2025

्बन्धी_अत्यन्त_जरुरी_सूचना!

कस्ता कस्ता सीप भएका हरु E7 VISA मा कोरिया जान पाउँछन् त?
20/08/2025

कस्ता कस्ता सीप भएका हरु E7 VISA मा कोरिया जान पाउँछन् त?

Address

Kathmandu
Kathmandu
57000

Telephone

+9779746967808

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to EPS TOPIK NEPAL:

Shortcuts

Share

Category