EPS Korean Class

EPS Korean Class Korean Language

경삼도 서창 Samaj teej program
01/09/2024

경삼도 서창 Samaj teej program

07/10/2023
कोटेश्वरमा  #कोरियन_भाषाको_नयाँ_भर्ना_खुल्यो। नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षण केन्द्र मा    को लागी नयाँ तयारि कक...
30/09/2023

कोटेश्वरमा #कोरियन_भाषाको_नयाँ_भर्ना_खुल्यो। नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षण केन्द्र मा को लागी नयाँ तयारि कक्षा भर्ना खुल्यो
ुरा_हुनेछ_Mission_𝑬𝑷𝑺_𝑲𝒐𝒓𝒆𝒂_को_सपना🇰🇷🇳🇵

कक्षा संचालन हुने समयः⏰

Basic Course 0 Level

बिहान :- 7-8, 9-11, 8-9, 9-10
दिनमाः 11:30-1, 1-2:30, 2:30-4

CBT Course :- 9-11, 1-3

Advance Course

बिहान :-6-8, 6-7, 8-9, 9-10
दिनमाः 11-12:30, 1-2:30, 2:30-4
बेलुकाः 5-6:30,

Special Preparation Class

बिहान :-6-8, 7-8, 8-9, 9-10
दिनमाः 11-1, 1-3, 2-4

सहभागिताको लागी सम्पर्कः 9842526722, 9863026663, 9851115281, 9849526576, 9741182769

👉6 जनाको समुहमा आउनेलाइ विषेश छुट।👈

Everest कोरियन भाषा प्रशिक्षण केन्द्र नै किन?

👉कोरियामा लामो समयसम्म अध्ययन गरी फर्किएका र विश्वभाषाबाट थप अध्ययन गर्नु भएका दक्ष शिक्षकहरुबाट पढाइने।
👉उत्कृष्ट शैक्षिक वातावरण भएको।
👉कमजोर विद्यार्थीका लागि छुट्टा छुट्टै कक्षाको व्यवस्था।
👉भौतिक कक्षामा कमजोर विद्यार्थीको लागि दैनिक 𝟮 पटक कक्षा लिन पाइने।
👉5000 ओटा world Meaning उपलब्ध गराई कण्ठ गराईने।
👉 परीक्षामा आउन सक्ने सम्भावित पाठ छुट्याई विशेष तयारी गराईने।
👉4000 ओटा मोडेल प्रश्न पत्रमा अभ्यास गराईने।
👉आफ्नै UBT System रहेको र UBT System मा दैनिक परीक्षा गराईने।
👉जेहेनदार विघार्थीलाइ सहुलियतदरमा नै पढाइने।
👉सुलभ दरमा होस्टलको व्वबस्था

05/08/2023

지난 주말에 친구와 함께 기차를 타고 춘천에 갔습니다. 아침 10시에 출발해서 낮 12시에 도착했습니다. 춘천에서 유명한 '닭갈비'와 '막국수'를 점심으로 먹고 호수를 구경했습니다. 맑고 넓은 호수를 보니까 내 마음도 시원해지는 것 같았습니다. 그 후에 우리는 드라마 때문에 유명해진 남이섬을 구경하러 갔습니다. 넓은 잔디밭이 있고, 나무가 많아 섬은 아주 아름다웠습니다. 우리는 산책도 하고 자전거도 탔습니다. 즐거운 하루였습니다.

이 사람은 춘천까지 무엇을 타고 갔습니까?

⑴ 버스 ⑵ 택시

⑶ 기차 ⑷ 지하철

अब देखि एउटै बर्षमा EPS UBT को फरक फरक क्षेत्रमा आबेदन दिन नपाउने ।🇰🇷🇰🇷(अर्थात 2023 मै १ भन्दा बढी मा नपाउने  )🇳🇵🇳🇵🇳🇵shi...
01/08/2023

अब देखि एउटै बर्षमा EPS UBT को फरक फरक क्षेत्रमा आबेदन दिन नपाउने ।🇰🇷🇰🇷
(अर्थात 2023 मै १ भन्दा बढी मा नपाउने )🇳🇵🇳🇵🇳🇵
shipbuilding मा आबेदन दिनेले 2023 मै manu अन्य क्षेत्रको को आवेदन खुलेमा दिन नपाउने 🇰🇷🇰🇷🇰🇷

 #कोरियन_भाषाको_नयाँ_भर्ना_खुल्यो। नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षण केन्द्र मा    को लागी नयाँ तयारि कक्षा भर्ना ख...
30/07/2023

#कोरियन_भाषाको_नयाँ_भर्ना_खुल्यो। नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षण केन्द्र मा को लागी नयाँ तयारि कक्षा भर्ना खुल्यो
ुरा_हुनेछ_Mission_𝑬𝑷𝑺_𝑲𝒐𝒓𝒆𝒂_को_सपना🇰🇷🇳🇵

कक्षा संचालन हुने समयः⏰

Basic Course 0 Level

बिहान :- 7-8, 9-11, 8-9, 9-10
दिनमाः 11:30-1, 1-2:30, 2:30-4

CBT Course :- 9-11, 1-3

Advance Course

बिहान :-6-8, 6-7, 8-9, 9-10
दिनमाः 11-12:30, 1-2:30, 2:30-4
बेलुकाः 5-6:30,

Special Preparation Class

बिहान :-6-8, 7-8, 8-9, 9-10
दिनमाः 11-1, 1-3, 2-4

सहभागिताको लागी सम्पर्कः 9842526722, 9863026663, 9851115281, 9849526576, 9741182769

👉6 जनाको समुहमा आउनेलाइ विषेश छुट।👈

Everest कोरियन भाषा प्रशिक्षण केन्द्र नै किन?

👉कोरियामा लामो समयसम्म अध्ययन गरी फर्किएका र विश्वभाषाबाट थप अध्ययन गर्नु भएका दक्ष शिक्षकहरुबाट पढाइने।
👉उत्कृष्ट शैक्षिक वातावरण भएको।
👉कमजोर विद्यार्थीका लागि छुट्टा छुट्टै कक्षाको व्यवस्था।
👉भौतिक कक्षामा कमजोर विद्यार्थीको लागि दैनिक 𝟮 पटक कक्षा लिन पाइने।
👉5000 ओटा world Meaning उपलब्ध गराई कण्ठ गराईने।
👉 परीक्षामा आउन सक्ने सम्भावित पाठ छुट्याई विशेष तयारी गराईने।
👉4000 ओटा मोडेल प्रश्न पत्रमा अभ्यास गराईने।
👉आफ्नै UBT System रहेको र UBT System मा दैनिक परीक्षा गराईने।
👉जेहेनदार विघार्थीलाइ सहुलियतदरमा नै पढाइने।
👉सुलभ दरमा होस्टलको व्वबस्था

26/07/2023

CBT परीक्षाको फारम भरिन्छ
श्रावन 13-15
बिहान 6:00 बजेबाट
Everest कोरियन भाषा केन्द्र चाबहिल, 9849999281

इपिएस कोरियन भाषा परीक्षा CBT(returner) को आवेदन खुल्यो ‼️🇰🇷(नयाँहरूको लागी exam पनी चाँडै खुल्ने तयारी छ, तपाई आफ्नो तय...
21/07/2023

इपिएस कोरियन भाषा परीक्षा CBT(returner) को आवेदन खुल्यो ‼️🇰🇷(नयाँहरूको लागी exam पनी चाँडै खुल्ने तयारी छ, तपाई आफ्नो तयारी गर्नु होला)

कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो।

परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो।

Address

Koteswar
Kathmandu

Telephone

+9779849999281

Website

Alerts

Be the first to know and let us send you an email when EPS Korean Class posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to EPS Korean Class:

Shortcuts

Share