29/07/2026
** बालकुमारीका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूमा शिक्षक दिवसको हार्दिक शुभकामना! **
तपाईंहरूले गर्नुभएको सानो होस् वा ठूलो, हरेक प्रयासले हाम्रा विद्यार्थीहरूको जीवनमा दीर्घकालीन र सकारात्मक प्रभाव पारेको छ। तपाईंहरूको समर्पण, धैर्यता र शिक्षाप्रतिको लगावले हरेक बालबालिकाको भविष्यलाई उज्यालो बनाउन निरन्तर प्रेरणा दिइरहेको छ। यसरी नै प्रेरणा दिँदै, माया र ज्ञान बाँड्दै अघि बढिरहनुहोस्। ⭐⭐
**Happy Teachers' Day to all the teachers of Balkumari! **
Your efforts, both big and small, have made a lasting difference in the lives of our students. Your dedication, patience and passion continue to inspire and shape the future of every child. Keep inspiring, nurturing, and making a difference! 🌟