19/05/2026
Admission Open for Grade 11 _ कक्षा ११ मा भर्ना खुलेको छ । छिटै सम्पर्कमा आउनुहोस् ।
तस्विरमा कक्षा १२, २०८२
https://forms.gle/ZJiT2iDWmZcAs64V8
This is an official page of Hamro Sunshine Secondary School, Nepal on Facebook. Welcome to the official page of Hamro Sunshine School, Nepal.
Like us for updates, queries
19/05/2026
Admission Open for Grade 11 _ कक्षा ११ मा भर्ना खुलेको छ । छिटै सम्पर्कमा आउनुहोस् ।
तस्विरमा कक्षा १२, २०८२
https://forms.gle/ZJiT2iDWmZcAs64V8
17/05/2026
Welcome 😊 बिभिन्न जिल्लाबाट काठमाडौं आई पढ्न चाहने न्युन आय स्रोत भएका परिवारका लक्षित बिद्यार्थीहरुलाई बिना भेदभाव र बिना कुनै सोर्स फोर्स भर्ना लिई कक्षा 1 देखि 12 सम्म पढाइन्छ ।
नोट: प्रधानमन्त्री बालेन काठमाडौंको मेयर हुदाँ उहाँ कै माताहतमा नै यो स्कलरसिप स्वीकृत भई लागू भएको हो । अहिले कक्षा 11 मा भर्ना लिदैछौं ।
https://forms.gle/9U2BvuQ6YR3cmQXn6
16/05/2026
कक्षा ११ मा भर्ना खुल्यो ।
https://forms.gle/ynZj64JPjx2MWZYZ6
14/05/2026
कक्षा ११ मा भर्ना खुल्यो ।
कक्षा ११ र १२ मा पूर्ण निशुल्क हुने सबै सिटमा भर्ना खुलेको छ । बिषय: कम्युटर, अर्थशास्त्र, लेखा(Management)र अन्य धेरै । छिटै सम्पर्क गर्नुहोला । रजिष्ट्रेशन लिंक: https://forms.gle/YHxUbPNbitiPD4QYA
12/05/2026
Huge congratulations to our SEE batch 2082!
08/05/2026
🏆✨ हार्दिक बधाई ✨🏆
सन्दर्भ: 3rd Achievers International Targetball Cup
05/05/2026
International Targetball Federation को आयोजनामा नेपाल, भारत सहित बिभिन्न देशका खेलाडि सहभागी भएको 3rd Achivers International Targetball Cup मा यस बिद्यालयका बिद्यार्थी खेलाडिहरुले दोस्रो स्थान हासिल गरेर प्राप्त सफलताको लागि हार्दिक बधाई ।
22/04/2026
Vacancy for a Nepali Subject teacher!
20/03/2026
Farewell Program -2026/2082
08/03/2026
We extend our heartfelt congratulations to the newly elected Members of Parliament and the political parties who achieved victory in the historic March 05, 2026 election.
For the very first time, our senior students observed the election process with keen interest—closely following the results and gaining extraordinary knowledge that enriches their learning fundamentals. This engagement reflects how democracy inspires curiosity and awareness in the younger generation. We will soon summarize their insights and give shape to this valuable learning experience.
👏 Congratulations to the Nepali people for this democratic success, and special congratulations to Nepal’s first female Prime Minister, Sushila Karki, on this remarkable achievement!
Happy Intl Women's Day!!!
सूचना
यस विद्यालयमा नयाँ शैक्षिक वर्षमा पूर्ण निशुल्क हुने सिमित सिटमा भर्ना हुन आवश्यक परामर्श दिन यही फागुन १ गते देखि शुरु भएको हुनाले फागुन भित्रै यस विद्यालयमा आइ आवश्यक जानकारी लिई चैत्र महिनामा कागजपत्र सहित भर्ना प्रकृयामा सामेल हुन सबैमा सूचित गरिन्छ ।
विद्यालय प्रशासन, हाम्रो सनसाइन सेकेन्डरी स्कूल, सिमलटार, बौद्ध
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 13:00 |
| Sunday | 09:00 - 16:00 |