Sachi Foundation Pvt. Ltd.

Sachi Foundation Pvt. Ltd. Your top consultancy for studying in Japan & language learning
日本留学と語学学習のトップコンサルタント

विद्यार्थीहरुलाई उज्जवल भविष्यको हार्दिक शुभकामना 💐❤️
05/11/2025

विद्यार्थीहरुलाई उज्जवल भविष्यको हार्दिक शुभकामना 💐❤️

शुभ लक्ष्मीपूजा 🙏 सबैको कल्याण होस् 💐❤️
20/10/2025

शुभ लक्ष्मीपूजा 🙏 सबैको कल्याण होस् 💐❤️

उज्यालो तथा झिलिमिलीको पर्व तिहार २०८२ को उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।-- साचि फाउण्डेशन प...
19/10/2025

उज्यालो तथा झिलिमिलीको पर्व तिहार २०८२ को उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
-- साचि फाउण्डेशन परिवार

विद्यार्थीहरुलाई उज्जवल भविष्यको हार्दिक शुभकामना 💐
17/10/2025

विद्यार्थीहरुलाई उज्जवल भविष्यको हार्दिक शुभकामना 💐

बडा दसैं २०८२ को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।मातादुर्गा भवानीको आशिर्वाद ले सबैको कल्याण होस् 💐🙏
28/09/2025

बडा दसैं २०८२ को सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।मातादुर्गा भवानीको आशिर्वाद ले सबैको कल्याण होस् 💐🙏

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।- साचि फाउण्डेसन परिवार ...
26/08/2025

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।
- साचि फाउण्डेसन परिवार 😍😍

महान पर्व तीजको ''दर खाने दिन'' को शुभकामना 💐🎊
25/08/2025

महान पर्व तीजको ''दर खाने दिन'' को शुभकामना 💐🎊

भगवान कृष्णको जन्म दिवस अर्थात् कृष्णजन्माष्टमीको सुखद तथा पावन अवसरमा सबैमा हार्दिक शुभकामना । भगवान कृष्णको उपदेशले सब...
16/08/2025

भगवान कृष्णको जन्म दिवस अर्थात् कृष्णजन्माष्टमीको सुखद तथा पावन अवसरमा सबैमा हार्दिक शुभकामना । भगवान कृष्णको उपदेशले सबैको कल्याण होस् ।

हिन्दु धर्मावलम्विहरुले मनाउने ऋषितर्पणी (रक्षाबन्धन, जनै पुर्णिमा) को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
09/08/2025

हिन्दु धर्मावलम्विहरुले मनाउने ऋषितर्पणी (रक्षाबन्धन, जनै पुर्णिमा) को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

15/07/2025

यो चाहिँ टोकियोको पालो...

उच्चशिक्षा अध्ययनकालागि जापान जानुहुने सम्पुर्ण विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना साथै शुभयात्रा 💐
14/07/2025

उच्चशिक्षा अध्ययनकालागि जापान जानुहुने सम्पुर्ण विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना साथै शुभयात्रा 💐

03/07/2025

🎌Study in Japan 🎌 Study in Japan
APRIL INTAKE 2026
हाम्रो १३ बर्षको अनुभव, तपाईंको उज्जवल भविष्यकालागि !!
⏱️CLASS time: 6AM - 6PM⏱️
For Student visa :
👉+2 पास भएका ले Apply गर्न मिल्ने
👉जुन Subject पढेकाले पनि Apply गर्न मिल्ने
👉Gap छ भने पनि Apply गर्न मिल्ने
👉Low Percentage भएपनि Apply गर्न मिल्ने
👉आफू ले चाहेको City मा Apply गर्न सकिने
👉अनुभवि जापानिज बाट Documentation गरिने
👉झन्झट मुक्त Processing
👉Language Class र Counseling Free
Sachi Foundation Pvt. Ltd
Chabahil, Ktm (opposite of Chabahil Stupa)
☎️+977-1-5918824
📧[email protected]
🌐 www.sachifoundation.com.np

Address

Chabahil/7
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97715918824

Alerts

Be the first to know and let us send you an email when Sachi Foundation Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sachi Foundation Pvt. Ltd.:

Shortcuts

Share